बर्दिया, असार २५। बर्दिया जिल्ला औपचारिक रूपमा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। बुधवार घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर बिष्टको अध्यक्षता तथा मधुवन नगरपालिकाका नगर प्रमुख...
न्याय सम्पादनमा अब्बल डुडुवा गाउँपालिका : असार २५ बाँकेको डुडुवा गाउँपालिकामा स्थानीय स्तरका विवाद समाधानमा न्यायिक समिति प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक साहिदा बानोको नेतृत्वमा समिति स्थानीय नागरिकका विवादलाई छलफल, समन्वय र मेलमिलापमार्फत समाधान गर्ने काममा सक्रिय रहेको छ। अदालतसम्म पुग्नुपर्ने धेरै...
२०असार गते : गुलरिया नगरपालिकाकाे न्यायीक समितिमा सम्बन्धी सर्वपक्षीय चिन्ता व्यक्त गरेका छन् । विकास सम्वृद्धि र संरक्षण हाम्रो प्रतिबद्धता हाम्रो अभियान भन्ने नाराकाे साथमा न्यीयक समिति सञ्चारकर्मी र संघसंस्था तथा सराेकारवाला विचकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा शुक्रबार गुलरिया नगरपालिकाको उपमेयर सावित्रा गौतमले आफुहरु छिटो छरितो र...
खजुरा गाँउपालिकाले रोजगार प्रर्वद्धनका लागी सरोकारवालाहरु विच अभिमुखिकरण कार्यक्रम नेपालगन्ज ः ४असार,आन्तरिक रोजगार प्रर्वद्धनका लागी सरोकारवालाहरु विच अभिमुखिकरण कार्यक्रम मा श्रम संसार प्रणाली सम्वन्धी जनप्रतिनिधि, रोजगारदाता, विद्यालयका प्रधानअध्यापक र उद्यमीहरुसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम आज खजुरामा सम्पन्न भएको छ । खजुरा...
बारबर्दिया देखी खैलारघाट ठाकुरबाबा सम्मको सडक निमार्ण हुदैँ कुशमा थारु गुलरिया बर्दिया ३असार बारबर्दिया देखी खैलारघाट ठाकुरबाबा सम्मको सडक निमार्ण हुदैँ छ । ७९,करोड ५२ लाख ,७० हजार १सय ९१ रुपैयाँ भ्याट समेत लागत रकमको अनुमान रहेको छ । सो सडकको ५३ करोड ७६ लाख २९ हजार २सय ५४ रुपैया भ्याट समेत गरी सम्झौता भएको छ । ३० किलोमीटर लम्वाई रहेको सडकको उक्त सडकको...
मंगलबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं ८काे सुरजपुरमा गुलरिया नगरपालिका र कारितास नेपालकाे आर्थिक सहयोग २७वटा बाढी प्रभावित भएको व्यक्ति हरुलाई घर निर्माण गरी हस्तान्तरण गरेको कारितास नेपालले गरेको लुम्बिनी प्रदेश प्रमुख तथा काेहलपुरकाे संयाेजक जनक प्रसाद शर्मा ले जानकारी दिनु भयो । उक्त कार्यक्रमकाे घर हस्तान्तरण नगर प्रमुख मुक्तिनाथ...
बारबर्दिया देखी खैलारघाट ठाकुरबाबा सम्मको सडक निमार्ण हुदैँ कुशमा थारु गुलरिया बर्दिया ,१ असार बारबर्दिया देखी खैलारघाट ठाकुरबाबा सम्मको सडक निमार्ण हुदैँ छ । ७९,करोड ५२ लाख ,७० हजार १सय ९१ रुपैयाँ भ्याट समेत लागत रकमको अनुमान रहेको छ । सो सडकको ५३ करोड ७६ लाख २९ हजार २सय ५४ रुपैया भ्याट समेत गरी सम्झौता भएको छ । ३० किलोमीटर लम्वाई रहेको सडकको उक्त सडकको...
बाढी प्रभावित घर परिवार काे लागि आपतकालीन जीविकाे पार्जन तथा सुरक्षीत आवास निर्माण परियाेजना अन्तर्गत विपद् जाेखिम न्यूनीकरण का लागी सामुदायीक तयारी विकास अनुसरण तालिम कार्यक्रम बर्दिया काे गुलरिया नगरपालिका वडा नं ८काे सुरजपुरमा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि कारीतास नेपालको संयाेजक नरेन्द्र केसी ले...
बर्दियाकाे बारबर्दिया गुलरिया लगायत ६३ठाँउमा बाढी कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ । भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत गुलरिया नगरपालिका वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० मा गुलरिया नगरपालिका का नगरप्रमुख मुक्तिनाथ यादव लगायत विपद सम्पर्क ब्यक्ति वडा...