नेपालगन्ज। बाके जिल्लाका आठ स्थानीय तहमध्ये खजुरा गाउपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ। ७१।९९ प्रतिशत अंक प्राप्त गर्दै खजुराले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता र समन्वयका सूचकहरूमा उल्लेखनीय प्रगति गर्दै अन्य सात पालिकालाई पछि पारेको हो। स्थानीय सरकार सञ्चालनका विभिन्न सूचकहरूमा...
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ मा बाँके क्षेत्र नं. २ को वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। प्रतिनिधि सभा निर्वाचनमा बाके निर्वाचन क्षेत्र नम्बर २ चुनावलाई लक्षित गर्दै पार्टीले जनसम्पर्क विस्तार, संगठन सुदृढीकरण तथा मतदाता भेटघाटलाई प्रभावकारी बनाउन कार्यालय सञ्चालनमा ल्याएको हो। सम्पर्क कार्यालय उद्घाटनसँगै पार्टीका नेता तथा...
बाँकेको सदरमुकाम नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । वडा नम्बर ५ स्थित बेलहरी स्वास्थ्य चौकीबाट उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको माग अनुसार करिब १२ लाख रुपियाँ बराबरको अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएपछि सो सेवा सुचारु गरिएको नम्बर...
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्ब अध्यक्षहरुको भेला सम्पन्न भएको छ । बास नेपालको केन्द्रीय कार्यालयमा बाँकेमा रहेका असल शासन क्लबका पूर्ब अध्यक्षहरुको भेला सम्पन्न भएको हो । असल शासन क्लब जिल्ला समन्वय समिति बाँकेका संस्थापक अध्यक्ष तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न असल शासन क्लबका पूर्ब...
बास नेपालले आफ्ना दुई कर्मचारीहरुलाई बिदाई गरेको छ । बास नेपालमा अनुगमन, मुल्याँकन, जवाफदेहिता तथा सिकाई अधिकृतको रुपमा कार्यरत हंश बहादुर शाही र असल शासन मिडियाकी बजार प्रतिनिधि जानकी बिकलाई बिदाई गरेको छ । आफ्नो व्यक्तिगत कारण जनाई राजिनामा दिएका कर्मचारीद्वयलाई बास नेपालले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो । कार्यक्रममा दुबै कर्मचारीलाई दोसल्ला...
(नेपालगंन्ज ) नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबा बाके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले डुडुवा गाउँपालिका पुगेर घरदैलो अभियानलाइ तिब्रता दिएका छन् । शुक्रबार केन्द्रित घरदैलो र अवलोकनका क्रममा उनी डुडुवा–५ का विभिन्न टोल–बस्तीमा पुग्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सहभागी भए । चुनावी...
(नेपालगंन्ज ) नेकपा एमालेबाट बाके क्षेत्र नम्बर ३ का उम्मेदवारले स्थानीयसंग भेटघाट र अन्र्तक्रीया लाइ तिब्रता दिएका छन् । बाके निर्वाचन क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानमा जहा जहाँ पुग्छन्, उनलाई अबिर–फुलमालासहित मतदातासँग आशीर्वाद दिनेको संख्या उत्तिकै बढी छ । एमालेले बाँके क्षेत्र नम्बर ३ मा स्वच्छ छबिका युवा नेता मल्ललाई टिकट...
नेपालगन्ज। बाँके क्षेत्र नं २ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले पूर्वाधार विकास, कानुन निर्माण र सामाजिक सद्भावलाई आफूले प्राथमिकतामा राखेको बताउनुभएको छ। सडक र पुलहरूको निर्माणले यहाँको भूगोललाई आपसमा नजिक्याउने र व्यापार-व्यवसाय पनि चलायमान हुने भएकाले आफूले सुरुदेखि नै पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर...
‘यो चुनाव सरकार बनाउने मात्र होइन, राजनीतिक संस्कार सुधार्ने अवसर पनि हो’ नेपालगंन्ज । हातमा पर्चा । बिना तामझाम । न कुनै मानिसहरुको हुल ।उनि एक्लै भोट माग्दै बजार चोक , टोलतिर डुलिरहन्छन् । बाके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सौभाग्य जंग शाह आफनो चुनाव चिन्ह ‘कप प्लेट’ र स्पष्ट एजेन्डासहित घरदैलो अभियानमा सक्रिय...