नेपालगञ्ज नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले मिश्र र ढकाललाई मेयर/उपमेयरमा सर्वसम्मत सिफारिस गरेको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकालले जनाए । 'मेयर/उपमेयरकाे टुंगिएकाे छ । अरू पदमा पनि सर्वसम्मत गराउन काेशिस भइरहेकाे छ' उनले भने । मिश्र मेयरको उम्मेदवार हुनेगरी १ मंसिरमा हृदयश त्रिपाठीको स्वतन्त्र समूहबाट एमाले प्रवेश गरेका थिए । २०७४...
नेपालगन्ज गाउ देखि चोचोकमा चुनावको माहोल छ । राजनीतिक दलहरु चुनाबि अभियानका लागि भेला बैठक सभा गरीरहेका छन् । राजनीतिक दलहरू आ–आना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् । दलहरू पनि माहोल आफनो पक्षमा लिन वडास्तरसम्म खटिएका छन् । कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र , जसपा पार्टी लगायत दलहरू पनि...
(नेपालगन्ज ) एक हप्ता देखि मुस्लीम समुदायको रमजान सुरु भयो । नेपालगंन्जमा रोजाको रौनक छ । खानेपरिकार फलफुलले बजार भरीएको छ । सबै जना अल्लाहको प्राथना अनि अर्चनामा ब्यस्त छन् । रोजाको महिना पबित्र महिना कामको सिलसिलामा बुटवल गएका नेपालगंन्ज उपमहानगरपालिका ११ सुनार मण्डीका अजिम इद्रीसी आइतबार मात्र घर पुगे ।६ बजे साझ परिवार संगै रोजा तोडे । रोजा तोडे पछि...
काठमाण्डौं बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो...
काठमाडौं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्नबागमतीएकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमानिर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गर्नुभएको छ । आजबिहानअनुगमनगर्दैउहाँले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमाथप छलफल गरिने बताउनुभयो । मन्त्रीझाँक्रीले आयोाजनाको कामतोकिएको समयमा सक्न...
नेपालगन्ज नेपालको संविधान २०७२ लाई अवधी अनुवाद गरि प्रकाशनमा ल्याइएको छ । नेपालमा बसोबास गर्ने अवधी समुदायका नागरिकहरुलाई आफ्नै मातृ भाषामा पढन र जान्नका लागि सहज हुने उद्देश्यले नेपालमै पहिलो पटक अवधी भाषामा संविधान अनुवाद गरिएको हो । नेपालको नवलपरासीदेखि पश्चिम बर्दिया जिल्लासम्म बसोबास गरेका अवधी समुदायले उक्त संविधानबाट लाभ लिने विश्वास लिइएको छ...
चैत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिनुभएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन...
कपिलवस्तु भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्ष भित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपूर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडी बढेको बताउनु भएको छ । कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई बुधबार जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गर्दै मन्त्री...
फागुन २९, काठमाण्डौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाँदै हुनुहुन्छ । नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आईतबार राती ११ः३० बजे दुबई जानलाग्नुभएको हो । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी समेत दुबई जाने कार्यक्रम रहेको छ । मार्च १४ देखी १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ...