बाँके- कोहलपुर नगरपालिकामा ३ जना स्वतन्त्र सहित १५ जनाले मेयरमा मनोनयन दर्ता गरेका छन् । हर्षउल्लासका साथ मनोनयन दर्ता गरेका थिए । जसमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली काँग्रेस(विपी), जनमत पार्टी(जपा) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा...
बाँके- राप्तिसोनारी बाँकेको राप्तिसोनारी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा रामादास थारु उपाध्यक्षमा चमेली बाकाबल र वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ । सोमबार बाजागाजा र र्याली नारा जुलुस सहित प्रत्येक वडा बाट नेकपा एमालेलाई माया गर्ने नेता कार्यकर्ता र जनताहरु मनोनयन दर्ता कार्यक्रम उत्साहजनक तरिकाले सहभागी भएका थिए। मनोनयन...
नेपालगन्ज गलामा फुलमाला निधारमा अबिरको टिका । पञ्चेबाजा सहित सडकमै गित गाउदै नाच्दै एमालेका उम्मेदवारहरु सोमबार खजुरा स्थीत निर्वाचन् कार्यालय पुगे । खजुरा बासीहरु भिडमा आफै उभिए । महिलाहरु नाच्दै पुरुषहरु ताली पिटदै एमाले जिन्दावादको नारा लगाए । मनोनयनको दिन भएपनि माहोल पुरै चुनावको जस्तो देखियो । एमालेले खजुरा गाउँ पालिकामा विशाल प्रदर्शनसहित मनोनयन...
नेकपा एमालेले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका लागि सोमबार नेपालगन्ज उपमहानगरपालिका मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकालको उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमालेबाट अध्यक्ष पदमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा प्रमाेद रिजाल, वडा नं. २ मा रामनरेशतेली, वडा नं. ३ मा माेहमद नफिस अन्सारी, वडा नं ४ मा टेकबहादु,केरी, वडा नं. ५ मा सब्लु खाँ, वडा नं....
बाँके एमालेले बाँकेको नरैनापुर गाउँपालिकाका लागि सोमबार दिउँसो नरैनापुर गाउँपालिका प्रमुख पदमावति यादव र उपप्रमुखमा पञ्चराम यादवको उम्मेदवारी दर्ता गरेको छ । एमालेले नरैनापुर गाउँपालिकाको प्रमुख र वडा नं ४ वडाध्यक्ष महिलालाई बनाएको छ ।नेकपा एमालेबाट अध्यक्ष पदमा नरैनापुर वडा नं. १ मा मलहे शेष, वडा नं. २ मा मैसर खाँ, वडा नं. ३ मा ताज खाँ, वडा नं ४ मा सुनैना...
नेपालगन्ज - बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले वडाअध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा बिनोद रिजाल, वडा नम्बर २ मा प्रदिप श्रेष्ठ, वडा नम्बर ३ मा पंकज गुप्ता, वडा नम्बर ४ मा प्रदिप शाह (तेली), वडा नम्बर ५ मा मेराज अहमद हल्वाई, वडा नम्बर ६ मा रितेश शर्मा (बढई) ले वडाअध्यक्षको टिकट पाएका छन्...
नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले उपमहानगरपालिकाको सभापति प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । युवा नेता विष्ट विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । उनी महेन्द्र बहुमखी क्याम्पसमा स्ववियु उपसभापति निर्वाचित भएका थिए । उनी नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्षसमेत भएका थिए । टिकट लिन प्रतिस्पर्धामा...
नेपालगन्ज स्थानीयतहको चुनावमा महिला संख्या घटने आशंका बिच नेकपा एमाले बाकेले दुइ पालिका प्रमुखमा महिला उम्मेदवार बनाएको छ । नेकपा एमालेले बाकेका आठ वटै स्थानीय तहमा आफना उम्मेदवार चयन गर्दै दुइ पालिकको प्रमुखमा महिला उम्मेदवार छनौट गरेको हो । ग्रामिण भेगमा अझै पनि घर बाट बाहिर आउन नसकेका महिला लाइ राजनितीको खुला मैदानमा अग्रसर गराउन एमाले बाकेले अवसर...
(नेपालगन्ज ) नेपालगंन्ज उप–महानगरपालिकाको मेयरका लागि राप्रपाका नन्दलाल बैश्य र उपमयरका लागि बिन्दु चर्ति मगरले आफनो उम्मेदवारी दर्ता गराएका छन् । नेपालगंन्जको नगरमा नारा जुलुज सहित शक्तिको प्रर्दशन गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर बैश्य र चर्तिमगरले आइतबार उम्मेदारी दर्ता गराएका हुन्। राप्रपा बाट मेयरमा उम्मेदवारी दिएका बैश्य नेकपा...