डेक्स न्युज । प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय चयन भएका छन्। नेपालगन्जमा बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको ९ औं जिल्ला सम्मेलनले पत्रकार रोकायको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा विनोद भट्टराई, उपाध्यक्ष महिलामा रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्रराज पौडेल, सहसचिव भगत राम थारु र कोषाध्यक्षमा जियाउल...
डेक्स न्युज : पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ।उनीहरु फर्किएसंगै नेपालमा कोरोना संक्रमणको जोखिमसमेत बढेको छ। नाकामा खटीएका स्वास्थ्यकर्मी नै सक्रमीत हुन पुगेका छन् । नेपालगन्ज स्थित नेपाल–भारत सीमानाका जमुनाहामा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । जमुनाह नाकामा रहेको...
डेक्स न्युज : एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति सर्वसम्मत भएका छन् । झण्डै २ दिनको प्रयासपछि एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित भएका हुन् ।उनि खजुरा गाउपालिकाका अध्यक्ष हुन् । अध्यक्ष मण्डलले प्रस्ताव गरेका कक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुङले नाम फिर्ता लिएपछि कक्षपति निर्विरोध निर्वाचित भएका हुन् । शनिबार...
न्युज डेक्स. नेकपा एमाले बाँकेको ८औं जिल्ला अधिवेशनको उद्घाटनसत्र शुक्रबार सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा वलीले बाँकेसहित ६३ जिल्लाका अधिवेशन भर्चुअल बिधि मार्फत एकैचोटि उद्घाटन गरेका हुन । हिमाली जिल्ला र २ नम्बर प्रदेश बाहेकका भूगोल र विशेष गरी ६३ जिल्लाको अधिवेशन शुक्रबार एकैसाथ उद्घाटन गरिएको हो । उद्घाटन गर्दै अध्यक्ष...
डेस्क न्युज: बाकेमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बाकेको राप्ती सोनारी गाउँपालिकाको सामुदायिक वनमा बिहीबार दिउसो वडा नम्बर ४ पर्सोना गाकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको हो । बिहीबार पर्सोना गाउदेखि ४ किलोमिटर टाढा रहेको जलहन सामुदायिक वनमा घाँस काटिरहेको बेला लिलालाई बाघले आक्रमण गरेर ज्यान गएको हो । सयौंको संख्यामा घटनास्थल पुगेका स्थानीय...
डेक्स न्युज ः बाकेको राप्ती सोनारी-४ स्थित गौरी सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । सामुदायिक वनमा पात टिप्न गएकी स्थानीय ३० वर्षीया दुर्गा थारु घाइते भएकी हुन् । उनको राप्ती सोनारी अस्पतलामा उपचार भइरहेको छ । पातको लहरा काटिरहेको बेला थारुलाई बाघले आक्रमण गरेको थियो । पात काट्न प्रयोग हुने खुर्पाले बाघलाई आक्रमण गरेपछि आफू जोगिएको उनले बताइन्...
न्युज डेक्स : बाकेको नरैनापुर गाउँपालिकाले ग्यास सिलिन्डर र चुल्हो वितरण गर्न सुरु गरेको छ । पालिकामा रहेका साढे नौ हजार घरधुरीलाई सिलिन्डर र चुल्हो वितरण गर्ने योजना गाउपालिकाको छ । गाउँपालिकाले पाच करोड रकम खर्चेर पालिकाभित्रका नौ हजार पाच सय घरधुरीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गर्न सुरु गरेको हो । सोही योजना अन्तर्गत गाउपालिकाले सिलिन्डर र चुल्हो वितरण...
डेक्स न्युज : बढदो जाडो अनि शितलहर लाइ मध्यनजर गर्दै सेवा नेपाल बाँकेल बिपन्न ,असहाय,अशक्तलाई कम्मल बितरण गरेको छ ।सेवा नेपाल बाकेका अध्यक्ष लालुमाया शाही, डाक्टर प्रकाश नाग ,महिला उद्यमी बिन्दु चर्तिमगर लगायततले नेपालगंन्ज . उपमहानगरपालिका –२०,राझा गायत्रीनगरको टोलमा पुगेर ५० जना परिवार लाइ कम्बल बितरण गरेका हुन् । टोलका बिपन्न अशत्त असहाय लाइ कम्बल बितरण गरीएको...
न्युज डेस्क : नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा जाजरकोट बाट पार्वती विक चयन भएकी छन् । विक दलित युवातर्फको केन्द्रीय सदस्य चयन भएकी हुन् । विक माओवादी केन्द्रको भातृ संगठनमा रहदै आएकी छन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका थिए । २०५४ साल अनेरास्ववियु क्रान्ति कारी को इकाइ अध्यक्ष...