नेपालगञ्ज - नेपालगञ्ज १ का फातिमा खातुन लाई अबको स्थानिय चुनाव बाट युवाहरुको मुद्दालाई दह्रो रुपमा उठाउने नेताले जिते हुन्थ्यो भन्ने चाहाना छ । युवाहरुमा बढ्दो बेरोजगारि संगै सक्षम र शिक्षित युवाहरु समेत नेपालगञ्जमा आफ्नो भविष्य नदेखेर विदेश नै पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि युवाहरुको समस्या बुझेको नेताले जित्नु अहिलेको अपरिहार्य आवश्यकता हो...
चितवनको माडीको अयोध्यापुरीमा विक्रम संम्वत् २०२६ सालमा सिंहबहादुर कार्की र हरिकला कार्कीकी छोरी शान्ति देवि ढकालको जन्म भयो । तत्कालीन समयमा छोरीहरुलाई विद्यालय पठाउने घटना नगन्य रुपमा थियो । तर शान्तिका बुबा बन विभागमा भएकै कारण उनको परिवारमा पढ्नुपर्छ भन्ने वातावरण थियो र उनले एसएलसीसम्म मात्रै भए पनि पढ्न पाईन् । उनी बाल्यावस्थामै भएका बेला...
नेपालगन्ज नेताहरुले एकअर्का बिरुद्ध गर्ने तुच्छ व्यवहारबाट नेपाली राजनीति आलोचित छ । गाली मात्र होइन निर्वाचनको बेला त भौतिक आक्रमणमै उत्रिने तहसम्मको व्यवहार हुन्छ । यही कारणले समाजमा परिवार परिवार, छिमेकी छिमेकीबीच झगडा हुन्छ । तर बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव अपवाद देखिए । शुक्रवार घरदैलो...
नेपालगञ्ज - नेपालगञ्ज उद्योग वाणिज्य संघले नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा सहभागि उम्मेदवारसंग " समृद्ध बाँके, समृद्ध नेपालगञ्ज"लाई अभियानकै रूपमा प्रतिवद्धता खोजेको छ । समृद्ध नेपालगञ्जका लागि उम्मेदवारहरू संग कस्ता एजेण्डा छन् भन्ने विषयमा निजी क्षेत्रले बृहद छलफल समेत गरेका छन् । छलफलमा बिभिन्न दलका उम्मेदवारले आफ्ना एजेन्डा...
नेपालगंन्ज तिलकबीर सुनार वडामा नौलो नाम होइइन् । गाउको दुंखसुखंमा उनि साथमा हुन्छन् । तिलकबीर सुनार बाकेको खजुरामा नेकपा एमाले बाट एक्लो दलित उम्मेदवार हुन् बाकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका तर्फबाट तिलकवीर सुनार वडाध्यक्षका प्रत्यासी छन् । उनी यसअघि पनि ४ का निर्वाचित वडाध्यक्ष हुन् । जनप्रतिनिधी कम उनि जनताको सेवक भएर काम गरे ।...
बाँके- बिकास भन्ने कुरा एकै पटक ह्वात्तै हुने पनि होइन र म एकै पटक समग्र कोहलपुरको बिकास गर्छु भनेर हजुरहरु सामु झुटो आश्वासन देखाउदिन भनेर कोहलपुर नगरपालिका नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार खिल प्रसाद भुषालले घरदैलो को क्रममा भनेका छन् । शुक्रबार कोहलपुर नगरपालिका नेकपा एमालेले सुरु गरेको हाइकमाण्ड र उम्मेदवार सहितको घरदैलो अभियानमा...
बाँके-राप्ती सोनारी गाउपालिका वडा नं. ८ बाट नेकपा एमालेका वड अध्यक्ष पदका उम्मेदवार शालिकराम डागी, खुल्ला सदस्य रमेश खनाल लगायत सम्पुर्ण टिमको जित पक्का भएको स्थानीय जनताको उत्साहजनक उपस्थितिले जनाएको छ। डागी र खनाल एमाले भित्र मात्र नभैइ अन्य पाटिहरुमा पनि एकदमै लोकप्रिय छन्। उनिहरु राजनीति र समाजसेवा दुईटैलाई सङ्गसङ्गै लिएर हिडेका जनताको सेवामा...
नेपालगंन्ज बाकेमा पुष्प खेतीको ट्रेन थिएन् । आज भन्दा करिब पाच वर्षपहिले त झन् बँकेमा फूलको व्यवसायिक उत्पादन शून्य नै थियो । फुल खेतीबाट आत्मनिर्भरताको बाटो बन्न सक्छ भन्ने कसैलाइ लागेको थिएन् । औँलामा गन्न सकिने किसानहरु मात्रै पुष्प खेतीमा संलग्न थिए । त्यसैबेला एकजना उद्यमी महिलाले पुष्प खेतीमा हात हालिन् । उनले फुल खेती मात्र गरीनन् । फूलको...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् । उनी नगरपालिकाको मेयर पदको उम्मेदारी जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलाइृ कुनै किसिमको पैसाको मोह समेत नरहेको...