१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
बिपन्न असहाय अशक्त लाइ जाडोमा कम्बल बितरण
  • न्युज डेस्क

    १९ पुष २०७८, सोमबार

डेक्स न्युज :
बढदो जाडो अनि शितलहर लाइ मध्यनजर गर्दै सेवा नेपाल बाँकेल बिपन्न ,असहाय,अशक्तलाई कम्मल बितरण गरेको छ ।सेवा नेपाल बाकेका अध्यक्ष लालुमाया शाही, डाक्टर प्रकाश नाग ,महिला उद्यमी बिन्दु चर्तिमगर लगायततले नेपालगंन्ज . उपमहानगरपालिका –२०,राझा गायत्रीनगरको टोलमा पुगेर ५० जना परिवार लाइ कम्बल बितरण गरेका हुन् । टोलका बिपन्न अशत्त असहाय लाइ कम्बल बितरण गरीएको बिन्दुचर्ती मगरले बताइन्।
सो वडामा धेरै दलित बिपन्न परिवार रहदै आएका छन् । आर्थिक अभावका कारण अस्पताल सम्म पुग्न नसकेका उनिहरुका लागि संस्थाले डाक्टर सहित चाडै नै स्वास्थ्य शिबिर पनि संचालन गर्ने चर्तिमगरले सुनाइन् । संस्थाले बिपन्न अवस्थाका रहेकालाइ एम्त्रुलेन्स सेवा समेत आधा प्रतिशत ब्यबस्था गरेको छ ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित
  • Nabintech