काठमाडौं, शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो । संचालनको मापदण्ड नभएको र असिमित दायित्व सिर्जना गर्ने भएकाले भ्यूटावर र सभाहल निर्माणका...
(नेपालगन्ज ) नेपालगंन्जका मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका अध्ययनका लागि सहजता प्रदान गर्न नेपालगन्जमा महिला कलेज निर्माण गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार उद्घाटन गरिएको छ । करिब आठ करोड रुपियाँको लागतमा उप–महानगरपालिकाले ४० कोठे भवन निर्माण गरीएको हो । कम्प्युटर ल्याव सहितको १४ कोठे छात्राबास...
बर्दिया बर्दियाको बारबर्दिया नगरपालिकाको जनयुद्धको युद्धबाल नेता बाल पत्रकार अब आउने हुने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले मेयरका रूपमा अघि सार्ने चर्चा स्थानीय स्तरमा सुरु भइसकेको छ । नहोस् पनि किन,अघिल्लो निर्वाचन मै जिल्ला पार्टीले उनलाई संघिय सामानुपाटिक संघिय सांसदको थारु कोटाबाट तेस्रौ नम्वरमा नाम सिफारिस लुम्विनी प्रदेशबाट पहिलो एक जनाको...
नेपालगन्ज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सबै धर्म-सम्प्रदायको समान अधिकार रहेको बताएका छन् । शनिबार नेपालगन्ज मुस्लिम समुदायको रोजा इफतार कार्यक्रममा सहभागी भएका उनले देशको धार्मिक साम्प्रदायिकता कायम रहेको बताए । यस क्रममा उनले नेकपा एमालेले मुस्लिम समुदायको समस्या बुझ्नका लागि २०५१ सालमा मदरसा बोर्ड गठन गरेको बताएका थिए । 'आसपी सहयोग र प्रेमले...
नेपालगन्ज बाँके जिल्ला फुटबल संघको नेतृत्व पुनः भोजराज शाहीलाई दिइएको छ । दुई कार्यकाल बाँके फुटबलको नेतृत्व गरेका शाही शनिबार पुनः अध्यक्ष निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । मतदानबाटै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा...
नेपालगञ्ज नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले मिश्र र ढकाललाई मेयर/उपमेयरमा सर्वसम्मत सिफारिस गरेको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकालले जनाए । 'मेयर/उपमेयरकाे टुंगिएकाे छ । अरू पदमा पनि सर्वसम्मत गराउन काेशिस भइरहेकाे छ' उनले भने । मिश्र मेयरको उम्मेदवार हुनेगरी १ मंसिरमा हृदयश त्रिपाठीको स्वतन्त्र समूहबाट एमाले प्रवेश गरेका थिए । २०७४ को...
नेपालगन्ज गाउ देखि चोचोकमा चुनावको माहोल छ । राजनीतिक दलहरु चुनाबि अभियानका लागि भेला बैठक सभा गरीरहेका छन् । राजनीतिक दलहरू आ–आना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् । दलहरू पनि माहोल आफनो पक्षमा लिन वडास्तरसम्म खटिएका छन् । कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र , जसपा पार्टी लगायत दलहरू पनि निर्वाचनमा...
(नेपालगन्ज ) एक हप्ता देखि मुस्लीम समुदायको रमजान सुरु भयो । नेपालगंन्जमा रोजाको रौनक छ । खानेपरिकार फलफुलले बजार भरीएको छ । सबै जना अल्लाहको प्राथना अनि अर्चनामा ब्यस्त छन् । रोजाको महिना पबित्र महिना कामको सिलसिलामा बुटवल गएका नेपालगंन्ज उपमहानगरपालिका ११ सुनार मण्डीका अजिम इद्रीसी आइतबार मात्र घर पुगे ।६ बजे साझ परिवार संगै रोजा तोडे । रोजा तोडे पछि रातको...
काठमाण्डौं बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । चालु...