(नेपालगन्ज) नेपालगन्ज उप महानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका निर्वाचन अधिकृत खडानन्द तीवारीले जानकारी अनुसार नेपालगन्ज उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक र उपमहानगरपालिका...
(नेपालगन्ज ) मोमीना खातुन ०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चा बाट प्रमुखको दाबेदार थिइन् ।राष्ट्रिय जनमोर्चा पाटि मा लामो समय देखि राजनीतिमा होमीएकी उनि अहिले खजुरा गाउपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । जहा उनकै छोरी नजिरा बेगम लाइ एमाले ले उपाध्यक्षमा उम्मेदवार बनाएको छ । राजनीतिमा लामो समयदेखि लागेकी खातुन यो पटक अध्यक्षको उम्मेदवारी दिने तयारीमा...
नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उप–महानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र...
नेपालगन्ज- नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । मंगलबार खजुरामा एक समारोहको आयोजना गरि एमाले खजुराले प्रतिबद्धता सार्वजनिक गरेको हो । एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायत, खजुरा गाउँपालिकाको एमालेतर्फका अध्यक्ष उम्मेदवार...
(नेपालगन्ज ) मधेसी बाहुल्य रहेको बाकेको जानकी गाउपालीकामा २९ बर्षिय हिमान्शु यादवले नेकपा एमाले बाट गाउपालिकाको अध्यक्ष पदको टिकट पाएका छन् । पेशाले उद्यमी उनि अहिले घरदैलोमा ब्यस्त छन् ।जानकी गाउपालिकामा एमालेबाट निर्वाचित अध्यक्ष रामनिवास यादवको गत १२ भदौमा निधन भएपछि एमालेले उनका छोरा हिमांशु यादवलाई अध्यक्ष उठाउने निर्णय गरेको हो । यादवको निधनपछि उनका...
बाँके- कोहलपुर नगरपालिकामा ३ जना स्वतन्त्र सहित १५ जनाले मेयरमा मनोनयन दर्ता गरेका छन् । हर्षउल्लासका साथ मनोनयन दर्ता गरेका थिए । जसमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली काँग्रेस(विपी), जनमत पार्टी(जपा) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माओवादी...
बाँके- राप्तिसोनारी बाँकेको राप्तिसोनारी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा रामादास थारु उपाध्यक्षमा चमेली बाकाबल र वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ । सोमबार बाजागाजा र र्याली नारा जुलुस सहित प्रत्येक वडा बाट नेकपा एमालेलाई माया गर्ने नेता कार्यकर्ता र जनताहरु मनोनयन दर्ता कार्यक्रम उत्साहजनक तरिकाले सहभागी भएका थिए। मनोनयन दर्ता...
नेपालगन्ज गलामा फुलमाला निधारमा अबिरको टिका । पञ्चेबाजा सहित सडकमै गित गाउदै नाच्दै एमालेका उम्मेदवारहरु सोमबार खजुरा स्थीत निर्वाचन् कार्यालय पुगे । खजुरा बासीहरु भिडमा आफै उभिए । महिलाहरु नाच्दै पुरुषहरु ताली पिटदै एमाले जिन्दावादको नारा लगाए । मनोनयनको दिन भएपनि माहोल पुरै चुनावको जस्तो देखियो । एमालेले खजुरा गाउँ पालिकामा विशाल प्रदर्शनसहित मनोनयन गरेको...
नेकपा एमालेले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका लागि सोमबार नेपालगन्ज उपमहानगरपालिका मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकालको उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमालेबाट अध्यक्ष पदमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा प्रमाेद रिजाल, वडा नं. २ मा रामनरेशतेली, वडा नं. ३ मा माेहमद नफिस अन्सारी, वडा नं ४ मा टेकबहादु,केरी, वडा नं. ५ मा सब्लु खाँ, वडा नं. ६...