नेपालगन्ज संचारिका समुह बाँकेले बिश्व स्वतन्त्रता दिवशको अवसर पारेर नयाँ वर्ष २०७९ सालको क्यालेण्डर (भित्तेपात्रो) विमोचन गरको छ । मंगलबार इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डरको विमोचन गरिएको थियो । कार्यक्रममा बाँकेमा महिला पत्रकारको संख्या पहिलाको तुलनामा दिनानुदिन घट्दै गईरहेको...
नेपालगन्ज बाकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले मतदातालाई पत्र पठाएका छन् । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सबै मतदाताको घरदैलोमा पुग्न नसक्ने भएपनि मल्लले आफना चुनावी एजेण्डा र विकासबारे प्रतिबद्धता जनाउँदै मत मागेका हुन् । उनले आगामी ५ वर्षका लागि ११२ बुँदे प्रतिवद्धता पत्रसहित चुनावको मैदानमा होमिएको...
(नेपालगन्ज) यही ३० गते वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय निर्णय भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । बँके जिल्लासँग...
(नेपालगन्ज) नेपालगंन्जमा सांगितिक कन्सर्ट कमै मात्रामा हुन्छन् । ति कन्र्सटहरुमा प्राय मानिसहरु झुम्ने गर्छन् । न्यायकोको लडाइमा पिडीत लाइ आत्मबल पुरयाउने गायन बिरलै हुन्छन् । तर शुक्रबारको साझ बेग्लै गियो । ठुला ठुला स्वरमा घन्कीएका ड्रमसेटहरु आनन्दको अनुभुति दिइरहेका थिए । दर्शकहरु बिना थाली संगितको रसमा झुमिरहे । दिगो विकास अभियन्ता तथा गायक रोहन रत्न...
नेपालगन्ज–ः बाँकेकाे ८ वटै पालिकामा नेकपा एमालेले घरदैलो कार्यक्रम तिव्र पारेको छ । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर घरदैलो कार्यक्रम तिव्र पारेको हो । नेकपा एमाले आठ वटै पालिका घरदैलोमा सक्रियाता देखाउदै दैनिक विहानैदेखि राती अबेरसम्म नेपालगन्ज मेयर,उपमेय प्रमुख, उप्रमुख पदका...
बाँके- बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा राप्तिसोनारी गाउँपालिका अध्यक्ष रामदास थारु उपाध्यक्ष पदकी उम्मेद्बार चमेली वाकाबल गाउँपालिकाका ८,९ र २ नम्बरका वडा अध्यक्ष र सदस्य सहितको घरदैलो अभियानलाई तीव्र पारेको छ । चुनावी अभियानलाई तिब्र पारेसँगै मतदाता उत्साहित भएका छन् । राप्तीसोनारी गाउँपालिका भौगोलिक बनावटले एकदमै दुर्गम पालिका हो। जहाँ एउटा वडा वाट...
बर्दिया - बैशाष ३० गते आउन अब जम्मा २ हप्ता मात्र बाँकी छ । निर्वाचनको समय नजिकींदै गर्दा तराईको चर्को गर्मीसंगै उम्मेदवारहरुलाई पनि चुुनावी सगर्मी उत्तिकै बढ्दैछ । यसैबीच विभिन्न मतदाताका घरघरमा चुुनावी एजेण्डा लगेर भोट माग्नकोलागी प्राय स्थानमा उम्मेदवारहरुले आफ्नो पार्टीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् । यस्तै सार्ववनिक गर्ने क्रममा...
बाँके- जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवारका रुपमा नेकपा एमालेले चयन गरेको जानकी गाउँपालिकाका अध्यक्षका उम्मेदवार हिमांशु यादवले आफुलाई जनताले निर्वाचित गराएमा पहिलो प्राथामिकता आफ्ना पालिकाको मधेशी छोरीहरुलाई साक्षर र शिक्षित बनाउने रहेको बताए । १४ बुँदे प्रतिबद्धता पत्रलाई सार्वजनिक गर्दै उनले मधेशी छोरीहरुको शिक्षालाई प्राथामिकतामा राखेर उनीहरुको...
बाँके - नेकपा एमालेका उम्मेदवार खिल प्रसाद भुषालले हामी धेरै बोल्छौ धेरै कुरा निर्णय गराउछौ मात्र कागजी रुपमा तर त्यसलाई कार्यन्वयन गर्नमा सधै पछि पर्छौ भन्दै आफू कम बोल्ने कम निर्णय गर्ने तर निर्णय गरेका काम कुरा पुर्ण रुपमा कार्यन्वयन गर्ने बताए यदि मैले त्यसो गरिन भने मलाई तपाईहरुले थप्पड हान्न सक्नुहुनेछ भने कोहलपुरका जनता माझ। नेकपा एमाले कोहलपुरले चौथो...