१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
मल्लले पठाए मतदाता लाइ पत्र –‘ म नेता होइन सेवक बन्न आएको हु’
  • न्युज डेस्क

    १९ बैशाख २०७९, सोमबार

नेपालगन्ज
बाकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले मतदातालाई पत्र पठाएका छन् ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सबै मतदाताको घरदैलोमा पुग्न नसक्ने भएपनि मल्लले आफना चुनावी एजेण्डा र विकासबारे प्रतिबद्धता जनाउँदै मत मागेका हुन् ।
उनले आगामी ५ वर्षका लागि ११२ बुँदे प्रतिवद्धता पत्रसहित चुनावको मैदानमा होमिएको भन्दै मतदातालाई आफना मनका कुरा लेखेर पठाएका छन् । मनका कुरामा खजुराको समृद्ध र यहाका जनताको भलाइ कसरी गर्ने भन्ने उल्लेख छ ।‘म नेता बन्न होइन सेवक बन्न निर्वाचनमा होमीएको हु’ उनले पत्रमा भनेका छन,्‘ मनबाट गरेको बिश्वास लाइ मत बदल्न अनुरोध गर्दछु । ’

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech