नेपालगञ्ज - नेपालगञ्ज उद्योग वाणिज्य संघले नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा सहभागि उम्मेदवारसंग " समृद्ध बाँके, समृद्ध नेपालगञ्ज"लाई अभियानकै रूपमा प्रतिवद्धता खोजेको छ । समृद्ध नेपालगञ्जका लागि उम्मेदवारहरू संग कस्ता एजेण्डा छन् भन्ने विषयमा निजी क्षेत्रले बृहद छलफल समेत गरेका छन् । छलफलमा बिभिन्न दलका उम्मेदवारले आफ्ना एजेन्डा प्रस्तुत...
नेपालगंन्ज तिलकबीर सुनार वडामा नौलो नाम होइइन् । गाउको दुंखसुखंमा उनि साथमा हुन्छन् । तिलकबीर सुनार बाकेको खजुरामा नेकपा एमाले बाट एक्लो दलित उम्मेदवार हुन् बाकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका तर्फबाट तिलकवीर सुनार वडाध्यक्षका प्रत्यासी छन् । उनी यसअघि पनि ४ का निर्वाचित वडाध्यक्ष हुन् । जनप्रतिनिधी कम उनि जनताको सेवक भएर काम गरे । दुखंसुखमा...
बाँके- बिकास भन्ने कुरा एकै पटक ह्वात्तै हुने पनि होइन र म एकै पटक समग्र कोहलपुरको बिकास गर्छु भनेर हजुरहरु सामु झुटो आश्वासन देखाउदिन भनेर कोहलपुर नगरपालिका नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार खिल प्रसाद भुषालले घरदैलो को क्रममा भनेका छन् । शुक्रबार कोहलपुर नगरपालिका नेकपा एमालेले सुरु गरेको हाइकमाण्ड र उम्मेदवार सहितको घरदैलो अभियानमा कोहलपुर...
बाँके-राप्ती सोनारी गाउपालिका वडा नं. ८ बाट नेकपा एमालेका वड अध्यक्ष पदका उम्मेदवार शालिकराम डागी, खुल्ला सदस्य रमेश खनाल लगायत सम्पुर्ण टिमको जित पक्का भएको स्थानीय जनताको उत्साहजनक उपस्थितिले जनाएको छ। डागी र खनाल एमाले भित्र मात्र नभैइ अन्य पाटिहरुमा पनि एकदमै लोकप्रिय छन्। उनिहरु राजनीति र समाजसेवा दुईटैलाई सङ्गसङ्गै लिएर हिडेका जनताको सेवामा खटिएका...
नेपालगंन्ज बाकेमा पुष्प खेतीको ट्रेन थिएन् । आज भन्दा करिब पाच वर्षपहिले त झन् बँकेमा फूलको व्यवसायिक उत्पादन शून्य नै थियो । फुल खेतीबाट आत्मनिर्भरताको बाटो बन्न सक्छ भन्ने कसैलाइ लागेको थिएन् । औँलामा गन्न सकिने किसानहरु मात्रै पुष्प खेतीमा संलग्न थिए । त्यसैबेला एकजना उद्यमी महिलाले पुष्प खेतीमा हात हालिन् । उनले फुल खेती मात्र गरीनन् । फूलको बजारीकरणका...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् । उनी नगरपालिकाको मेयर पदको उम्मेदारी जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलाइृ कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए...
नेपालगन्ज- नेपालगन्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले बताएका छन् । रसोईमा विहिबार गठबन्धका उम्मेदवार प्रमुख पदका प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुगेको थियो । सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका विष्ट रसोईका संस्थापक सदस्य पनि हुनुहुन्छ । उहाँले...
नेपालगञ्ज- नेपालगञ्ज अत्याधिक गर्मी हुने सहर हो। यहाँ गर्मीसँगै लामखुट्टेकाे पनि बिगबिगी रहेको छ। यो मुद्दा अहिलेसम्म चुनावी मुद्दा बनेकाे छैन। याे नेपालगञ्जवासीका लागि ठूलो समस्याको रूपमा रहेको छ। लामखुट्टेका कारणले डेंगु, मलेरिया, चिकुनगुनिया, जापानीज इन्सेफ्लाइटिसजस्ता रोग लाग्ने गरेको छ। नेपालगञ्जवासीका लागि यी रोगहरू साझा समस्याका रूपमा रहेका छन्। उम्मेदवारहरूले...
(नेपालगन्ज) निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । तर नगरमै ठूला राजनीतिक पार्टीले नै आचारसंहिताको व्यापक उल्लंघन गरेका छन् । सार्वजनिक स्थलमा राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री राख्न नपाउने भनिए पनि त्यसको पालना भएको देखिदैन् । ऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थललाई दलहरुले प्रचारको थलो बनाएका छन् । नगरमा...