२६ मंसिर । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाँउपालिकाले अग्रसरता देखाएको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको आज बसेको बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले...
मंसिर २५ । कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुनेगरी आफ्नो...
(नेपालगन्ज) सरकारले समयमा धान खरीद नगरेको भन्दै किसानका अगुवा खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगेका छन् । आइतबार अखिल नेपाल किसान संघ बाँकेका अध्यक्ष कृष्ण विक्रम केसी, नेपाल किसान संघका केन्द्रिय सदस्य धनमाया लुइटेल रिचाले सयुक्त रुपमा खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगि किसानको धान छिटो खरिद गर्न सरकारको ध्यानाकषर्ण गराउन...
(नेपालगन्ज) यस बर्षको भजनराम मानव अधिकार पुरस्कारबाट बाकेकी अधिकारकर्मी मैमुना सिद्धिकी सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा. रत्न बहादुर वागचन्दले भजनराम मानव अधिकार पुरस्कार प्रदान गरे। सम्मानपत्र, दोसल्लाका साथमा...
ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्जले शनिबार २१अैा बार्षिक साधरणसभा सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष अनिता पाैडेलकाे अध्यक्षता, लुम्बिनी प्रदेशका पुर्व माननिया पार्वती पुन (उषा) ज्युकाे प्रमुख आतिथ्यता, अतिथिमा अल्फान खाँन जिल्ला सहकारी संघ , उषा भण्डारी जिल्ला बचत तथा ऋण सहकारी संघ र संस्थापक अध्यक्ष आशामाया बजगाई,र भुपेन्द्र...
मंसिर २१ गते भालुबाङ नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको नयाँ सरकारको जुन दलले नेकपा (माओवादी केन्द्र) अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुने पर्ने बताउनुभयो । नकपा (मओवादी केन्द्र) का प्रभावशाली नेता कुलप्रसाद केसीले...
(नेपालगंन्ज ) नेपालगंन्जमा बुधबार लैगींक हिंसां बिरुद्ध सवालमा कार्यक्रम आयोजना गरीयो । राष्ट्रिय मानव अधिकार आयोग बाकेका प्रमुख द्वारीका अधिकारी कार्यक्रमको अक्षता गरीरहेकी थिइन् । अरु बेला हुने कार्यक्रममा सहभागि भरीने हलमा धेरै कुर्सी खाली थिए । ५० जना अटाउने हलमा मुस्कीलले २० जना थिए । कार्यक्रम सकिदै जादा हलमा १० जना पनि थिएनन् । बोल्दै हल बाट...
कोहलपुर । बाँके क्षेत्र नं.१ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यद्वयले पत्रकार भेटघाट गरेका छन । नेकपा एमाले बाँके क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिको आयोजनामा बुधबार काेहलपुरमा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो। नेकपा एमालेबाट विजयी प्रतिनिधि सभा सदस्य सुर्य ढकालले सम्पुर्ण मतदाता र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्दै...
१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताएका छन्। यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास अनि समृद्धि र भाइचारको जनभावनालाई आफूले जीवनभरि सम्मान गरिरहने राईको प्रतिवद्धता छ। मंसिर...