१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
कर्मचारी मिलन केन्द्र द्वारा निलसागर सेवाआश्रमलाई सहयोग
  • न्युज डेस्क

    १९ पुष २०७९, मंगलवार

नेपालगंन्ज

कर्मचारी मिलन केन्द्र बांकेले नेपालगञ्ज स्थीतनिलसागरसेवाआश्रम सेवा केन्द्रलाई जाडो मौसमको कपडा, खाद्यान्हतथानगद सहयोग गरेको छ । कर्मचारी मिलन केन्दका संरक्षक तथाबांकेका प्रमुखजिल्लाअधिकारी सूर्य बहादुर खत्रीतथाकर्मचारी मिलन केन्द्रबांकेका अध्यक्ष खडानन्द अधिकारीले एक कार्यक्रमकाबीच केन्द्रलाई चामल, दाल, सिमी, केराउ, चना, भुजा, चिउरा, चाउचाउ, तेल जस्ता खाद्य सामाग्री, २० थानन्यानो ट्राउजर सेटतथा ४० थानन्यानो टोपीहस्तन्तरण गर्नु भएको हो ।
त्यसै गरी कर्मचारी मिलन केन्द्रबांकेलेनिल सागर सेवाआश्रमको भवननिर्माणका लागिनगद रकम रु.३०,१११।– सहयोग गरेको छ ।उक्त कार्यक्रममा कर्मचारी मिलन केन्द्रबांकेका उपाध्यक्ष गोविन्दप्रसाद पाण्डे, सचिव कृष्ण बहादुर पुन, कोषाध्यक्ष अमित भुषण सुमन, सदस्यसन्तोष दाहाल लगाएतको उपस्थीती रहेको थियो ।
बांके जिल्लामा कार्यरत कर्मचारीबाट खेलकुद, सामाजिक सेवालगायतका अतिरिक्तक्रियाकलापगर्नको लागि स्थापितकर्मचारी मिलन केन्द्रले विगतमा रक्तदान, खेलकुदकार्यक्रम, बृक्षारोपणका साथै विभिन्न सामाजिकतथामानवियसेवाकाकामहरु गर्दै आइ रहेकोछ ।

 

  • १९ पुष २०७९, मंगलवार प्रकाशित
  • Nabintech