नेपालगन्ज - बाँके जनता समाजवादी पार्टी नेपालबाट बाके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफना ‘दश दृष्टि’ सार्वजनिक गरेका छन्। उम्मेदवार राईले दश बुँदामा आफ्नो दृष्टि सार्वजनिक गरेका हुन्। राईले आफना दृष्टिबारे बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । प्रदेशका दुई उम्मेदवारलाई दायाँ र बायाँ...
बाँके - डाेटीमा केन्द्रविन्दु बनाइ आएकाे भूकम्पले घर भत्किंदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाै घरहरू भत्किएका छन। ...
बर्दिया - न कार्यककर्ताको ताति न गाडीको लस्कर छ । उनि संग जनताको बिश्वास अनि बर्दिया बनाउने अभियानको अभिारा मात्र छ । भएको जागीर छाडेर आफनो क्षेत्रको बिकासको लागि उनि अहिले चुनाबी अभियानमा छन् । बर्दियाका देवी प्रसाद तिवारी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यका लागि मतदातातको घर दैलोमा छन् । स्वतन्त्र रुपमा आफनो उम्मेदवारी दिएका तिवारी चुनाव चिन्ह्...
बाँके। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि ‘चुनावी मुद्दा’ बनाउन नसक्नेगरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताएका छन्। आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी वस्तीहरूमा मतदाता भेट्न पुगेका राईले उनीहरूका समस्या समाधानका लागि नीतिगत तहमै आफूले हस्तक्षेपकारी भूमिका...
बाँके। बाँके क्षेत्र नं. १ अन्तर्गत पर्ने राप्तीसोनारी गाँउपालिकाका मतदाताहरुले वर्षौदेखिको अध्यारोबाट मुक्ती दिलाउनेलाई आफुहरुले मतदान गर्ने बताएका छन । दशकौंदेखी अध्यारोमा बस्न बाध्य त्यस क्षेत्रका नागरीकहरुले निवर्तमान साँसदद्धवय महेश्वर गहतराज (अथक) र कृष्णा केसी (नमुना) का कारण आफुहरुले उज्यालोको अनुभुती गर्न पाएको भन्दै पुनः उनिहरुलाई मतदान गर्ने बताएका...
बाँके- जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले भनेका सबै कामहरू पूरा गर्ने वाचा गरेका छन्। निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा भएका कोणसभाहरूलाई सम्बोधन गर्दै उम्मेदवार राईले गर्न नसक्ने र भावनामा बगेर कुनै पनि सपना मतदातालाई नबाँडेको पनि बताए। ‘हामीले नसक्ने र असम्भव योजनाहरूको...
बाँके - पुर्व भौतिक योजना तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले शिलान्यास गरेका दुई सडक आयोजनाहरूको काम सुरू भएको छ। राईले शिलान्यास गरेका जमुनाहा नाका देखि राझा सम्मको सडक स्फाल्ट ओभर योजना र अन्तर्गत पुस्पलाल चोकदेखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजनाको काम सुरू भएको हो ।सडक डिभिजन कार्यालयका अनुसार अस्फाल्ट ओभरले योजना करिब २४ करोड लागतमा सम्पन्न...
नेपालगन्ज –आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिदै जाँदा बाँके क्षेत्र नं २ मा राप्रपा र एमालेका उम्मेदवारको पक्षमा चुनावी माहोल बनेको छ । नेकपा एमालेले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके– २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्सेर राणा, प्रदेश क मा एमालेका बिजयबहादुर यादव र प्रदेश मा एमालेका निरकबहादुर...
(नेपालगन्ज) आगामी मंसिर ४ गतेकाे चुनाव लागेको प्रतिनिधी सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको छ ।प्रतिनिधी सभाका लागि स्वतन्त्र रुमा उम्मेदवारी दिएका जसपाका समशुल राइ अहिले जनताको घरको दैलोमा ब्यस्त छन् । सोही क्षेत्रबाट संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका मोहम्मद इश्तियाक राईसहित थुप्रै ब्यक्ति...