नेपालगंन्ज कर्मचारी मिलन केन्द्र बांकेले नेपालगञ्ज स्थीतनिलसागरसेवाआश्रम सेवा केन्द्रलाई जाडो मौसमको कपडा, खाद्यान्हतथानगद सहयोग गरेको छ । कर्मचारी मिलन केन्दका संरक्षक तथाबांकेका प्रमुखजिल्लाअधिकारी सूर्य बहादुर खत्रीतथाकर्मचारी मिलन केन्द्रबांकेका अध्यक्ष खडानन्द अधिकारीले एक कार्यक्रमकाबीच केन्द्रलाई चामल, दाल, सिमी, केराउ, चना, भुजा, चिउरा, चाउचाउ,...
(नेपालगन्ज) माइती नेपाल नेपालगंन्ज यो वर्ष खोजतलासका लागि ६ सय ९३ जनाको निवेदन परेको छ। माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले शनिबार पत्रकार सम्मेलन गर्दै खोजतलासको निवेदन दिएकामध्ये २ सय ४९ जना फेला परेको बताए। चारसय ४४ जनाको अवस्था अझै पनि अज्ञात छ । भारत तथा तेस्रो मुलुकमा पुगेर घरपरिवारको सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले माइती नेपालमा खोजतलास...
(नेपालगन्ज) निर्मला कुर्मीको अपहरण र शरीर बन्धकपछि हत्या गरिएको घटनामा उनको न्यायका लागि गुहार माग्दै बाकेका महिलाहरु फेरि काठमाडौं आइपुगेका छन् । सरकारले दोषीको छानबिन गरी कारबाही गर्ने आश्वासन दिएको लामो समय बितिसक्दा पनि पीडितले न्याय पाउने अवस्था नदेखिएपछि उनीहरू फेरि आन्दोलनमा उत्रिएका हुन् । बाँके महिला अधिकार मञ्चको नेतृत्वमा उनीहरूले बिहीबारदेखि...
(नेपालगन्ज) अभिभावक बिहिन बालबालिकालाइ पालिकाले संरक्षण दिने भएको छ । खजुरा गाउँपालिकाले खजुरा वडा नम्बर २ को ए गाउँ स्थित गौरीनगरमा खजुरा गाउपालिकाका भित्र रहेका अभिभावक बिहिन बालबालिकाको लागि आवासीय भवन बनाउन लागेको हो । अभिभावकविहीन बालबालिकालाई आवासीय भवनमा पढाई पनि हुने छ । मंगलबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। उक्त आवासीय भवन शिलान्यास खजुरा...
(बाँके), २७ मसिंर । पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ । कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार गाउँसभामा नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रम...
(बाँके) । बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ । गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नं. १ का अध्यक्ष इसाक जोहलले बताउनु भयो । उहाँले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी...
२६ मंसिर । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाँउपालिकाले अग्रसरता देखाएको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको आज बसेको बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी...
मंसिर २५ । कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुनेगरी आफ्नो भूमिका...
(नेपालगन्ज) सरकारले समयमा धान खरीद नगरेको भन्दै किसानका अगुवा खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगेका छन् । आइतबार अखिल नेपाल किसान संघ बाँकेका अध्यक्ष कृष्ण विक्रम केसी, नेपाल किसान संघका केन्द्रिय सदस्य धनमाया लुइटेल रिचाले सयुक्त रुपमा खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगि किसानको धान छिटो खरिद गर्न सरकारको ध्यानाकषर्ण गराउन ज्ञापनपत्र...