मिक्चेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि थ्री स्टारले ललितपुर डर्बीमा फ्रेन्ड्ससँगको हारबाट आफूलाई जोगाएको हो । यससँगै दुवै टोलीले एक–एक...
भक्तपुरमा बीबीएस पढ्दै गरेका दोलखाका २० वर्षीय सुमन कार्कीलाई साथीहरु देखेर राम्रो कपडा लगाउन र मोजमस्तीको जिन्दगी बिताउन मन लाग्यो । तर उनले यसका लागि जुन बाटो अपनाए, त्यसले उनलाई हिरासतमा पुर्याएको छ । पैसाको लोभमा उनले जिल्लाको गौरीशंकर गाउँपालिका–१, जुगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी लुट्ने योजना बनाए । मामा नाता पर्ने सुरक्षागार्ड ६७ वर्षीय पूर्णबहादुर...
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए । बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष,...
मौदि्रक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर बिहीबार त्यो क्रम जारी रहेन । बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ । नेप्से परिसूचक २ हजार...
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८३७ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान...