न्युज डेक्स– नेपालगन्जमा संचालनमा रहेको एक निजी विद्यालयका संचालक तथा प्रिन्सिपलले १७ वर्षिय छात्रामाथि गरेको बलात्कारको आरोपमा पक्राउ परेका छन् । घटनालाई बाके प्रहरीले झण्डै एक साता पुग्न लाग्दा मात्र सार्वजनिक गरेको हो । पीडित किशोरीको उजुरीका आधारमा नेपालगन्ज १८ कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत...
न्युज डेस्क चार वर्षको छोराको मुहार आ“खामा झलझलि घुमीरहन्छ । काखमा हुर्किएका ९ र १० वर्षका छोरीले आमा भुलिसके होलान । ‘नावालक छोराले कति आमा खोज्यो होला,’उनले भनिन, ‘मलाई पनि हरपल याद आउछ ।’ यति भनेर मोबाइलमा संग्रह गरिएका सन्तानका तस्बिर देखाउदै गइन । कहिलेका“ही ‘भिडियो कल’ मा छोराछोरीको अनुहार देख्दा आफुलाइ समहाल्न सक्दिनन । खोसेरै छोराछोरीलाइ आफु संग राखु“...
न्युड डेक्स, मंसिर २८(काठमाडौं)–कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जना बीच मंगलबार पुन: निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।दोस्रो चरणमा...
न्युड डेक्स, मंसिर २८(काठमाडौं)– नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने कि डा. शेखर कोइराला ? दोस्रो चरणको निर्वाचनपछि खुलासा हुदैछ । यद्यपी देउवा र कोइरालाले आफुले आफैलाई विजेता हुने विश्वास दिलाइरहेका छन् । काठमाडौमा मंगलबार दोसो चरणको निर्वाचनपछि विश्राम लिदै पत्रकार सम्मेलनमा कोइरालाले आफु नै सभापतिमा निर्वाचित हुने अभिव्यक्ति...
न्युज डेक्स, मंसिर २८ (बांके)– प्रहरी र सरकारी वकिल कार्यालयले द्धन्द्धकालिन बेपत्ता घटनाको जाहेरी दर्ता गर्न नमानेपछि उच्च अदालत नेपालगन्जले कारण देखाउ आदेश पत्र माग गरेकोछ । बांके र बर्दियाका वेपत्ता पीडितले न्यायका लागि दार्त गर्न खोजिएको जाहेरीमा प्रहरी र वकिल कार्यालले दर्ता गर्न मानेका थिएनन् । दुवै निकायले जाहेरी दर्ता गर्न नमानेपछि मंसिर २० गते उच्च...
न्युड डेक्स, मंसिर २८(काठमाडौ)– काठमाडौमा नेपाली कांग्रेसको महाधिवेशन चलेकोछ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापति बन्ने धुनमा छन् । यता महिनौदेखि न्यायको खोजीमा छटपटाइरहेका बांकेका निर्मलाका अधिकारकर्मी मण्डलाको चिसो भईमा आन्दोलन गरिरहेका छन् । महाधिवेशन र चुनावले लहरमा निर्मलाले न्याय पाउछिन कि पाउदिनन ? आन्दोलनकारीको मनमा यहि चिसो पसेकोछ । यद्यपी उनीहरुको...
न्युज डेक्स, मंसिर २८ (काठमाडौ)– नेपाली कांग्रेसको निर्वाचन नजिता यतिबेला सबैको लागि रोचक र चाख लाग्दो हुने भएकोछ । दोस्रो चरणको निर्वाचन प्रवेशले कांग्रेस सभापतिका लागि यतिबेला शेर बहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा चलेकोछ । यसले कोइराला पुस्तालाई नेताहरुले एकबद्ध भई ओझेल पार्ने मनसाय देखिन्छ । काठमाडौमा भएको नेपाली कांग्रेसको महाधिवेशनको निर्वाचनको...
मेरो उडान संवाददाता(नेपालगन्ज) दश वर्षे जनयुद्धमा सरकार र विद्रोही पक्षको दोहोरो चपेटामा परेका द्धन्द्धपीडितलाई राज्यले अझै राहत दिन सकेको छैन । जसले गर्दा उनीहरुको सधै रोदनमा जीवन बिताउन बाध्य छन् । राज्यबाट दशवर्षे जनयुद्धमा सरकार विद्रोही पक्षबाट वेपत्तामा पारिएका परिवारले आफन्ताको खोजीमा बाटो कुरीररहेका छन् । राज्यले सत्य निरुपण आयोग र वेपत्ता आयोग गरि...
क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई) ले क्रिस गेलको बिदाइ खेलको तयारी गरेको छ । क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोकाका अनुसार आउँदो जनवरी १६ मा जमैकामा वेस्ट इन्डिज र आयरल्यान्डबीच हुने एक मात्र टी–२० खेल गेलको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्छ । आयरल्यान्ड र वेस्ट इन्डिजबीच जनवरी ८ देखि १६ को बीचमा तीन एकदिवसीय र एक मात्र टी–२० खेल जमैकाको सबिना...