न्युज डेस्क: नेपालगन्जमा ट्रककाे ठक्करबाट एककाे मृत्यु भएकाे छ। पुष्पलाल चोक नजिकै बुधबार ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोक नजिक मोटरसाइकललाई ठक्कर दिएपछि हमाल गम्भीर घाइते भएका...
न्युज डेस्क बाकेमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरीएपनि पहिलो खोप लगाएका २५ प्रतिशतले दोस्रो खोप लगाएका छैनन्। स्वास्थ्य कार्यालय बाकेका अनुसार जिल्लामा ६ लाख १९ हजार ३३७ जनसंख्या रहेकोमा एक लाख ४१ हजार ६७४ जनाले एउटा पनि खोप लगाएका छैनन्। कार्यालयले आयोजना गरेको कोभिड–१९ खोपसम्बन्धी जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा कार्यशाला...
न्युज डेस्क बाकेको नरैनापुरमा दलित निगरानी केन्द्रको नवनिर्मित भवनको उदघाटन गरिएकोे छ । दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो । गाउपालिकाले निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शिलान्यास गरे । गाउँपालिका अध्यक्ष शाहले दलितको विकास र उत्थानका लागि...
ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि.नेपालगन्जले २० आै बार्षिक साधरणसभा सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष शुष्मा महर्जनकाे अध्यक्षता, प्रकाश ज्ञवाली जिल्ला बचत तथा ऋण सहकारी संघकाे प्रमुख आतिथ्यता र संस्थापक अध्यक्ष आशामाया बजगाई, निवर्तमान अध्यक्ष नयाँ देवी गुरुङ र कानूनी सल्लाहकार कपिल देव शर्माकाे आतिथ्यतामा जिल्ला समन्वय समितिकाे हलमा साधारण...
न्युज डेक्स(लन्डन)– नया“ भेरिएन्टको कोभीड–१९ को ओमिक्रोन संक्रमणले तीब्र लिने खतरा बढेकोछ । खास गरि युरोपेली देशहरुमा यसको संक्रमण तीब्र हुदै गएपछि विश्वभर खतरा देखिएको हो । बेलायती स्वास्थ्य अधिकारीहरुको अन्तरष्ट्रिय मिडिया मार्फत जानकरी दिए अनुसार संक्रमण बढ्दै गएको र बेलायतमा एक जनाको मृत्यु समेत भइसकेकोछ । फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, स्विडेन,...
न्युज डेस्क नेपालगन्जलाई साक्षर नगर घोषणाको तयारी गरिएको छ । नगरलाई साक्षर घोषणा गर्न थालिएको अभियानका बारेमा जानकारी दिन उपमहानगरले पत्रकार संग अन्तरक्रिया गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्य सम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगन्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ ।यो अभियानका लागि...
न्युड डेक्स, १ पुस(काठमाडौ) शुक्रबारदेखि चिसो बढेर हिमपात हुने सम्भावना रहेको मौसमविद्को अनुमान छ । पश्चिमी वायुसंगै आउने पश्चिमी न्युन चापीय प्रणाली(पश्चिमी खाडल) ले हिमपात ल्याउने सम्भावना रहेको हो । जसका कारण सुदुरपश्चिम प्रदेश हुदै र्पुतिर बादल सर्ने मौसमविद् बताउछन् । मौसमविद् मन्जु बासीका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बीनि र गण्डकी प्रदेशमा आंशिकदेखि...
न्युज डेक्स, १ पुस(काठमाडौ) इन्जीन फेल भएपछि काठमाडौ उड्न लागेको बुद्धएयरको विमान चितवनको भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेकोछ । बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज उड्न खोज्दो खोज्दै समस्या देखिएपछि अवतरण गरेको हो । विमानस्थल स्रोतका अनुसार भरतपुरदेखि काठमाडौ उड्न लागेको बिचक्राफ्ट जहाजमा दुई मध्ये बांया इन्जीन फेल भएपछि उडान भर्न नसकेको जनाएकोछ । विमानस्थलबाट...
न्युज डेक्स– नेपालगन्जमा संचालनमा रहेको एक निजी विद्यालयका संचालक तथा प्रिन्सिपलले १७ वर्षिय छात्रामाथि गरेको बलात्कारको आरोपमा पक्राउ परेका छन् । घटनालाई बाके प्रहरीले झण्डै एक साता पुग्न लाग्दा मात्र सार्वजनिक गरेको हो । पीडित किशोरीको उजुरीका आधारमा नेपालगन्ज १८ कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत...