डेक्स न्युज : पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ।उनीहरु फर्किएसंगै नेपालमा कोरोना संक्रमणको जोखिमसमेत बढेको छ। नाकामा खटीएका स्वास्थ्यकर्मी नै सक्रमीत हुन पुगेका छन् । नेपालगन्ज स्थित नेपाल–भारत सीमानाका जमुनाहामा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । जमुनाह नाकामा रहेको...
डेक्स न्युज : बाकेको गनापुरबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्लतोल सहित पक्राउ गरेको हो । आइतबार दिउसो साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं २० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पेस्तोलसहित पक्राउ गरेको कोहलपुरका...
डेक्स न्युज : एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति सर्वसम्मत भएका छन् । झण्डै २ दिनको प्रयासपछि एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित भएका हुन् ।उनि खजुरा गाउपालिकाका अध्यक्ष हुन् । अध्यक्ष मण्डलले प्रस्ताव गरेका कक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुङले नाम फिर्ता लिएपछि कक्षपति निर्विरोध निर्वाचित भएका हुन् । शनिबार...
न्युज डेक्स. नेकपा एमाले बाँकेको ८औं जिल्ला अधिवेशनको उद्घाटनसत्र शुक्रबार सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा वलीले बाँकेसहित ६३ जिल्लाका अधिवेशन भर्चुअल बिधि मार्फत एकैचोटि उद्घाटन गरेका हुन । हिमाली जिल्ला र २ नम्बर प्रदेश बाहेकका भूगोल र विशेष गरी ६३ जिल्लाको अधिवेशन शुक्रबार एकैसाथ उद्घाटन गरिएको हो । उद्घाटन गर्दै अध्यक्ष...
डेस्क न्युज: बाकेमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बाकेको राप्ती सोनारी गाउँपालिकाको सामुदायिक वनमा बिहीबार दिउसो वडा नम्बर ४ पर्सोना गाकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको हो । बिहीबार पर्सोना गाउदेखि ४ किलोमिटर टाढा रहेको जलहन सामुदायिक वनमा घाँस काटिरहेको बेला लिलालाई बाघले आक्रमण गरेर ज्यान गएको हो । सयौंको संख्यामा घटनास्थल पुगेका स्थानीय...
न्युज डेक्स : नेकपा एमाले बाकेको आठौं अधिवेशनको माहोल चलिरहदा ‘सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको छ। नेतृत्व तिरै दाबी चलिरहदा अन्य पदहरुमा भने खासै चर्चा र बहस भैरहेको देखिदैन् । जिल्लामा महिलाहरुले नेतृत्वमा दाबी सार्वजनिक गरेको पनि देखिंएको छैन् तर महिला नेतृ कृष्णा कुमारी पाठक भने आफु उपसचिवका लागि दाबी गरेको बताइन्। २१ बर्ष देखि पाटिमा क्रियाशील...
डेक्स न्युज ः बाकेको राप्ती सोनारी-४ स्थित गौरी सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । सामुदायिक वनमा पात टिप्न गएकी स्थानीय ३० वर्षीया दुर्गा थारु घाइते भएकी हुन् । उनको राप्ती सोनारी अस्पतलामा उपचार भइरहेको छ । पातको लहरा काटिरहेको बेला थारुलाई बाघले आक्रमण गरेको थियो । पात काट्न प्रयोग हुने खुर्पाले बाघलाई आक्रमण गरेपछि आफू जोगिएको उनले बताइन्...
न्युज डेक्स : गर्मीमा अति गर्मी र चिसोमा अति चिसोको रूपमा चिनिने बँकेमा शीतलहरले चिसो बढेको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या भएको छ । बिहानपख हिडडुल गर्नेको संख्या पनि घटदो छ । शितलहरसंगैको कुहिरोले गर्दा नेपालगन्ज विमानस्थलमा विहानका उडान पनि नियमीत हुन सकेको छैन् ।दुई दिनदेखि बिहान र साझ शीतलहरसगै कुहिरो लागेको छ । नेपालगन्जको तापक्रम...
डेक्स न्युज : बढदो जाडो अनि शितलहर लाइ मध्यनजर गर्दै सेवा नेपाल बाँकेल बिपन्न ,असहाय,अशक्तलाई कम्मल बितरण गरेको छ ।सेवा नेपाल बाकेका अध्यक्ष लालुमाया शाही, डाक्टर प्रकाश नाग ,महिला उद्यमी बिन्दु चर्तिमगर लगायततले नेपालगंन्ज . उपमहानगरपालिका –२०,राझा गायत्रीनगरको टोलमा पुगेर ५० जना परिवार लाइ कम्बल बितरण गरेका हुन् । टोलका बिपन्न अशत्त असहाय लाइ कम्बल बितरण गरीएको...