नेपालगन्ज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सबै धर्म-सम्प्रदायको समान अधिकार रहेको बताएका छन् । शनिबार नेपालगन्ज मुस्लिम समुदायको रोजा इफतार कार्यक्रममा सहभागी भएका उनले देशको धार्मिक साम्प्रदायिकता कायम रहेको बताए । यस क्रममा उनले नेकपा एमालेले मुस्लिम समुदायको समस्या बुझ्नका लागि २०५१ सालमा मदरसा बोर्ड गठन गरेको बताएका थिए । 'आसपी सहयोग र प्रेमले...
नेपालगन्ज बाँके जिल्ला फुटबल संघको नेतृत्व पुनः भोजराज शाहीलाई दिइएको छ । दुई कार्यकाल बाँके फुटबलको नेतृत्व गरेका शाही शनिबार पुनः अध्यक्ष निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । मतदानबाटै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा...
नेपालगञ्ज नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले मिश्र र ढकाललाई मेयर/उपमेयरमा सर्वसम्मत सिफारिस गरेको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकालले जनाए । 'मेयर/उपमेयरकाे टुंगिएकाे छ । अरू पदमा पनि सर्वसम्मत गराउन काेशिस भइरहेकाे छ' उनले भने । मिश्र मेयरको उम्मेदवार हुनेगरी १ मंसिरमा हृदयश त्रिपाठीको स्वतन्त्र समूहबाट एमाले प्रवेश गरेका थिए । २०७४ को...
(नेपालगन्ज) कानुनी परिबन्दमा परेर बाल सुधार गृहमा रहेका बालकहरुका लागी ल्यापटप, स्पीकर र प्रोजेक्टर लगायतका संचार सामाग्री हस्तान्तरण गरिएको छ । सुधार गृहमा रहेका बालकहरुले भिडियो सम्बाद मार्फत कानून ब्यवसायीसंग मुद्धाको बारेमा परामर्श गर्न र घरमा रहेका आफन्तसंग भिडियो कुराकानी गर्न सहज होस भन्ने उदेश्यले मंगलबार संचार सामाग्री उपलब्ध गराईएको एडभोकेसी फोरमका...
नेपालगन्ज गाउ देखि चोचोकमा चुनावको माहोल छ । राजनीतिक दलहरु चुनाबि अभियानका लागि भेला बैठक सभा गरीरहेका छन् । राजनीतिक दलहरू आ–आना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् । दलहरू पनि माहोल आफनो पक्षमा लिन वडास्तरसम्म खटिएका छन् । कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र , जसपा पार्टी लगायत दलहरू पनि निर्वाचनमा...
(नेपालगन्ज ) एक हप्ता देखि मुस्लीम समुदायको रमजान सुरु भयो । नेपालगंन्जमा रोजाको रौनक छ । खानेपरिकार फलफुलले बजार भरीएको छ । सबै जना अल्लाहको प्राथना अनि अर्चनामा ब्यस्त छन् । रोजाको महिना पबित्र महिना कामको सिलसिलामा बुटवल गएका नेपालगंन्ज उपमहानगरपालिका ११ सुनार मण्डीका अजिम इद्रीसी आइतबार मात्र घर पुगे ।६ बजे साझ परिवार संगै रोजा तोडे । रोजा तोडे पछि रातको...
काठमाण्डौं बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । चालु...
काठमाडौं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्नबागमतीएकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमानिर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गर्नुभएको छ । आजबिहानअनुगमनगर्दैउहाँले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमाथप छलफल गरिने बताउनुभयो । मन्त्रीझाँक्रीले आयोाजनाको कामतोकिएको समयमा सक्न पनिनिर्देशनदिनुभयो...
नेपालगन्ज नेपालको संविधान २०७२ लाई अवधी अनुवाद गरि प्रकाशनमा ल्याइएको छ । नेपालमा बसोबास गर्ने अवधी समुदायका नागरिकहरुलाई आफ्नै मातृ भाषामा पढन र जान्नका लागि सहज हुने उद्देश्यले नेपालमै पहिलो पटक अवधी भाषामा संविधान अनुवाद गरिएको हो । नेपालको नवलपरासीदेखि पश्चिम बर्दिया जिल्लासम्म बसोबास गरेका अवधी समुदायले उक्त संविधानबाट लाभ लिने विश्वास लिइएको छ । डुडुवा...