१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
होटल ब्यवसायी लाइ सामाजीक उत्तरदायीत्व निर्भाह गर्न अनुरोध
  • न्युज डेस्क

    ४ असार २०७९, शनिबार

(नेपालगन्ज)

होटल ब्यवसाय लाइ मर्यादीत पेशा बनाउन सरोकारवालाले जोड दिएका छन् । होटल ब्यबसायी संघका निर्वाचाीत पदाधीकारीको सपथ ग्रहण कार्यक्रममा सहभागि वत्ताले होटल ब्यबसाय नाफा कमाउनुका साथै सामाजीक उत्तरदायीत्व निभाउनुपर्ने बताए । कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले ब्यबसाहीले फाइदा मात्र नसोचेर सामाजीक उत्तरदायीत्व पनि निर्भाह गर्नुपर्ने बताए । बाकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले होटल ब्यबसायमा मौलाउदै गएको बिकृती अन्त्यका लागि स्वयम होटल ब्यबसायले आफै अनुगमन गर्नुुपर्ने बताए  ।

कार्यक्रममा होटल ब्यबसायी संघ प्रदेशका अध्यक्ष भाष्कर काफले , पर्यटन प्रबद्धन मंन्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ , संघका पुर्व अध्यक्ष भिम कडेल लगायतले बोलेका थिए ।

निर्वाचीत अध्यक्ष रंग बहादुरखडकाले पाहुनाहरुलाइ नाकामा लिन जादा ब्यबसायीलाइ अनाहकमा दुख. दिने काम रोक्नुपर्ने बताए । निर्वाचीत पदाधीकारी लाइ निर्वाचन अधिकारी बसन्त गौतमले सपथ ग्रहण गराएका थिए ।

  • ४ असार २०७९, शनिबार प्रकाशित
  • Nabintech