नेपालगन्ज २७ भदौ : नागरिकको बाँच्न पाउने अधिकार संरक्षणमा अदालतले परमादेश दिएको छ । सवारी दुर्घटना रोकेर नागरिकको बाँच्न पाउने अधिकार संरक्षणको माग गर्दै दायर गरिएको रिटमाथी सुनुवाई गर्दै उच्च अदालतले यस्तो परमादेश दिएको हो । कानून ब्यवसायी समुह(पिआईएल) का नामबाट सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्दै आएका बाँकेका कानून ब्यवसायी र अधिकारकर्मीले दिनहुँ भैरहेका...
नेपालगन्ज नेपालगंन्जमा भेला भएका बादी समुदायले संघ र प्रदेश निर्वाचन बाट बादि समुदायको प्रतिनिधीत्व सुनिश्चत गर्न माग गरेका छन् । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालगंन्जको आयोजनामा नगरमा रयाली गर्दै सोमबार पत्रकार सम्मेलन गरेर वादि समुदायले दलित भित्र पनि पछाडी परेको वादी समुदायको उत्थानका लागि संघ र प्रदेशमा प्रतिनिधित्वको माग गरेका हुन् । पत्रकार...
(नेपालगन्ज) बाके प्रहरीले नेपालगंन्ज स्थीत जमुनाह नाकामा हराएको पैसा र मोबाइल फेला पारि सम्बन्धीत ब्यत्ति लाइ बुझाएको छ । भारतको रुपैडिहाबाट नेपालगन्ज फर्किने क्रममा जमुनाहा नाकामा नेपालगन्ज ३ सदरलाइन निवासी बृजेश वैश्यको ६ हजार रुपियँ र मोबाइल हराएकोमा प्रहरीले फेला पारेर वैश्यसंग सम्पर्क गरि उनलाई बोलाएर ६ हजार रुपियाँर मोबाइल हस्तान्तरण गरेको हो । ६...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाल वडा नं ४ ले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामुलक र प्रचारात्मक अभियान संचालन सुरु गरेको छ । शनिबार नियमीत रुपमा सरसफाइ अभियानमा जुटदै आएको वडाले सरसफाइ अभियान संगै डेंगु रोकथाम अभियान सुरु गरेको हो । वडा नम्बर ४ को आयोजनामा नियमित विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रममा ५० जना सरसफाईकर्मिको उपस्थिति...
(नेपालगन्ज) प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को ९४ औं जन्मजयन्तीका अवसरमा बाकेका पत्रकारको शनिबार नि:शुल्क मृगौला परिक्षण गरिएको छ । पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानको आयोजना र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रा.लि. नेपालगन्जको सह–आयोजनामा ४७ जना पत्रकारको मृगौला परिक्षण गरिएको हो । बाकेका...
(नेपालगन्ज) स्थानीयतहमा निर्वाचित दलित महिलाहरुले आफनो नेतृत्व बिकास गर्दै सिङ्गो दलित समुदायको सवाल लाइ स्थापीत गराउन भुमिका खेल्नुपर्ने सरोकारवालाले बताएका छन् । जातिय छुवाछुत र लैगिङ्ग हिसा अन्तयका लागि निर्वाचीत दलित महिला जनप्रतिनिधिहरुको भुमिका बिषयक लुम्बिनी प्रदेश स्तरीय सम्मेलनमा सहभागि सहभागिहरुले सो कुरा बताएका हुन् । दलित महिलाको अधिकारका लागि...
नेपालगञ्ज- नेपालगञ्ज उप–महानगरपालिकाले गत आर्थिकवर्ष २०७८÷७९ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरि गुणस्तरीय सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य सस्थालाई सम्मान गरेको छ । नगर प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुको सहभागिता सम्पन्न गत आवको बार्षिक प्रगति समीक्षा...
बाँके-भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार बाँकेको डुडुवाखोलामा निर्माण हुने चारवटा पक्कि पुलको शिलान्यास गर्नुभएको छ । पुल निर्माणका लागि बजेट सुनिश्चित भई टेण्डर आव्हान भएपछि मन्त्री राईले एकैदिन शिलान्यास गर्नुभएको हो । मन्त्री राईले डुडुवा १ टेपरी गाउँस्थित डुडुवा खोलामा टेपरीदेखी छोपरी जोड्ने पक्कि पुल, नौरीगौरीदेखि कैरातीपुरवा...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुनले निर्वाचित भए संगै वडामा सक्रिए छन् । उनले वडामा सरसफाइ देखि वडाका बिभिन्न काममा आफनो सक्रिएता बढाएका आफु निर्वाचित भएको एक सय दिनको उपलब्धी सार्बजनिक गरेका हुन । एक सय दिनको अवधिमा रहेका रचनात्मक कामलाई उनले बुँदागत रुपमा सार्वजनिक गरेका हुन् । जस अनुसार शिक्षा, स्वास्थ्य, वृक्षारोपन,...