१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार
प्रहरीको उत्कृष्ट कार्य
  • न्युज डेस्क

    २७ भाद्र २०७९, सोमबार

 

(नेपालगन्ज)
बाके प्रहरीले नेपालगंन्ज स्थीत जमुनाह नाकामा हराएको पैसा र मोबाइल फेला पारि सम्बन्धीत ब्यत्ति लाइ बुझाएको छ ।

भारतको रुपैडिहाबाट नेपालगन्ज फर्किने क्रममा जमुनाहा नाकामा नेपालगन्ज ३ सदरलाइन निवासी बृजेश वैश्यको ६ हजार रुपियँ र मोबाइल हराएकोमा प्रहरीले फेला पारेर वैश्यसंग सम्पर्क गरि उनलाई बोलाएर ६ हजार रुपियाँर मोबाइल हस्तान्तरण गरेको हो ।

६ हजार रुपिया र मोबाइल हराएकोमा प्रहरीले रहेको प्रहरीले सोमवार दिउसो ईलाका प्रहरी कार्यालय जमुनाहाका सहायक प्रहरी निरिक्षक कुल बहादुर विकले सो नगद र मोबाइल बैश्यलाई हस्तान्तरण गरे ।
बैश्यले आफनो हराएको सामान पाएपछि प्रहरीको उत्कृष्ट कार्यको प्रशंसा गर्दै प्रहरी लाइ धन्यवाद दिए ।

 

  • २७ भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech