बाँके- बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक बालिकाले आत्महत्या गरेकी छन । सल्यान कालिमाटि गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षिय संगिता बुढाथोकीले दिउसो १२ ः ४५ बजेको समयमा अस्पतालको छतमा गई ढोकाको हेन्डिलमा पासो लगाइ आत्महप्ता गरेकी हुन । असोज ६ गते मात्र मृतक बुढाथोकी क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन ।...
बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का वडा...
(नेपालगन्ज) छात्राहरु लाइ लक्षित गरी नेपालगन्ज उप– महानगरपालिका वडा नं. ४ को सहयोगमा १ महिने नि:शुल्क कराँते तालिम सुरु गरीएको छ । सोमबार देखी दुइ वटा सरकारी बिद्यालय लाई लक्षित गरी तालिम सुरु गरिएको हो । नेपालगंज स्थीत कन्या माध्यमिक विद्यालय सल्यानी बागमा कन्या माध्यमिक विद्यालय सल्यानी बाग र गौस्या मावि विद्यार्थीलाई लक्षित गरि नि:शुल्क तालिम सुरु गरिएको हो...
नेपालगन्ज — नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसारपसारविरुद्ध नेपालगन्जका व्यापारी आन्दोलित भएका छन् । नेपालन्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपालगन्ज उद्योग वाणिज्य...
बर्दिया - नेकपा एमालेका सचिव एवं पुर्व पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईले बर्दियाका फुटबल खेलाडीहरुलाई फुटबलबाटै आफ्नो जिल्लाको नाम विश्वमा चिनाउनकालागि सर्वोत्कृष्ट खेलाडी बन्न सुझाव दिएका छन् । माछापुच्छ्रे युवा क्लव भोलागौडीको आयोजनामा शुक्रबार बढैयाताल गाउँपालिका वडा नं. ३ भोलागौडीमा खुला जिल्ला फुटबल प्रतियोगिताको उदघाटन सत्रमा बोल्दै नेता...
नेशनल मानस विकास ट्रेनिङ ईन्स्टिच्युटको आयोजनामा र युरोपियन युनियनको आर्थिक सहयोगमा र UNDP Skills र नेपाल सरकारको सहभागितामा संचालित १ सय ६० घण्टे आल्मुनियम फेब्रिकेटर र प्लम्बर तालिमका सहभागीहरूलाई आज एक कार्यक्रमबीच प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको छ । विदेशबाट फर्किएका नेपालीहरूका लागि रोजगारमुलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत संचालित एक महिने...
नेपालगन्ज - नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसार पसार विरुद्ध नेपालगन्जका ब्यापारी आन्दोलित भएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले विहीवार पत्रकार सम्मेलन गरि बैंक तथा बित्तिय संस्थाहरुले असोज १ देखि लागु हुने गरि ब्याज दरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आकासिने हुदा कोभिड महामारी र बित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित...
नेपालगन्ज — बाँकेमा केहि दिनयता डेंगी संक्रमण बढ्दै गएको छ । बाँकेमा अहिलेसम्म ४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिका ४ मा थप दुई जनामा डेंगु र एक जनामा स्क्रब टाइफस देखिएको छ । नेपालगन्ज उपमहानगर पालिकाको आयोजनामा बिहीबार सञ्चालित किटजन्य रोग लक्षित एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा वडाका ४८ जनाको जाँच गर्दा दुई जनामा डेंगी...
बाँके - बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ । नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत विपद्को तयारी, प्रतिक्रिया,...