(नेपालगन्ज) गत जेठ ४ गते रोल्पा कारागारभित्र शंकास्पद अवस्थामा मृत भेटिएका बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलका सुन्दर हरिजनको मृत्युबारे दलित अधिकारकर्मीले पिडीत परिवार संग भेटघाट गरेका छन् ।दलित अधिकारकर्मीको टोलीले बिहिबार मृतक सुन्दरको घरमा पुगेका परिवार लाइ भेटेको हो । गैर न्यायिक रूपमा थुनामा रहि रोल्पा कारागारमा संकास्पद रूपमा मृत्यु भएका...
(नेपालगन्ज) उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सवारी दुर्घटना रोकी नागरिकको बाँच्न पाउने अधिकार संरक्षणका लागी नेपालगन्ज उच्च अदालतको अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वामदेव ज्ञवालीको एकल इजलासले बुधबार मोटरसाइकल र स्कुटरमा हेल्मेट नलगाएर चलाउने कार्यलाई तत्कालै नियन्त्रण गर्न, सवारी साधनको नियमित चेकजाँच गरी जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त...
(नेपालगन्ज) नेपालगन्जको वीरेन्द्र चोकमा बिहीबार राती राप्रपाले टायर बालेर प्रदर्शन गरेको छ । विहान राखिएको पुर्व राजा वीरेन्द्रको शालिक बलपूर्वक हटाइएको विरोध राप्रपाले प्रदर्शन गरेको हो ।उनिहरुले प्रहरी र सरकार बिरुद्ध मुर्दावाद भन्दै नारावाजी गरे । पुर्व राजा बिरेन्द्रको राखिएको सालिक हटाउने क्रममा प्रहरीको दमन, ज्यादतीको बिरोध र पक्राउ परेका राजावादि...
(नेपालगन्ज) बाकेको नेपालगन्ज स्थीत फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी एकआपसमा खेल्दा खेल्दै चक्कु हानाहान गर्दा एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले अनुसार सो मदरसामा अध्ययन गर्दै आएका कास्की रुपाकोट–६ का १६ वर्षिय जामुदिन मियाँको छातीमा...
(नेपालगन्ज) बलात्कारविरुद्ध कडा कानुन बनाउन र उजुरीको हदम्याद हटाउन माग गर्दै बाकेका युवाले शुक्रबार दबाब ¥याली निकालेका छन् । उनीहरुले ब्युटी पेजेन्टको नाममा किशोरीमाथि बलात्कार गर्नेलाई कडा कारबाही गर्नु पर्ने माग गरे । विद्यार्थीहरुले बलात्कारका केसमा हदम्याद हटाउनु पर्ने पिडीत लाइ चाडै न्याय दिनुपर्ने , बालिका र महिलाको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने...
(नेपालगन्ज) बाकेको नरैनापुर गाउँपालिकाका नव निर्बाचित अध्यक्ष ईस्तियाक अहमद शाहले पालिका भित्रका बालबालीका लाइ शिक्षामा आर्कषीत गराउने निर्णय गरेका छन्। भर्खर साक्षर पालिका रहेको सो गाउपालिकामा बिद्यालय छाडने दर बढिरहेकाले शिक्षा लाइ प्राथमिकतामा राखेका छन् । गाउँपालिका अध्यक्षको पारिश्रमिकबाट प्रत्येक बर्ष एसईईमा उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीलाई...
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् । पौडेलसँगै उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् । नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिकाको...
नेपालगन्ज : बाँकेका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म २४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । बाँकेमा रहेका ८१ वटा वडामध्ये २४ वटा वडाको परिणाम सार्वजनिक हुँदा एमालेले अहिलेसम्म ८ वटा वडा जितेको छ । यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रले ६/६ वटा जितेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले ३ र राप्रपाले १ वटा वडा जितेका छन् । वडामा निर्वाचित वडाअध्यक्षको...
बाँके - बाँकेको राप्तीसोनारी गाउँपालिकामा वडा नं. १ मा नेकपा एमालेले पुरै प्यानल विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेवार यमबहादुर खड्का ८७७ मत ल्याएर विजयी भएका हुन् । यसैगरी महिला सदस्यमा यामकुमारी वलीले ९४९, दलित महिला सदस्य निर्मला बिकले ८६३, खुला सदस्यतर्फ चर्कबहादुर भण्डारीले ८१६ र भरतकुमार बुढाथोकीले ८२६ मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षमा नेपाली...
(नेपालगन्ज ) देशभर शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बाकेका विभिन्न पालिकामा निर्वाचन गराउन खटिएका मतदान आधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीहरु आवश्यक निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन कार्यालयबाट बुझेर आफुलाई खटाईएको मतदान केन्द्रको ब्यबस्थापनमा जुटेका छन् । मतदाता परिचयपत्र वितरण गरिरहेका छन्। बाकेमा एक सय ३६ वटा मतदानस्थल छन्। त्यसमा तीन...