नेपालगंन्ज कर्मचारी मिलन केन्द्र बांकेले नेपालगञ्ज स्थीतनिलसागरसेवाआश्रम सेवा केन्द्रलाई जाडो मौसमको कपडा, खाद्यान्हतथानगद सहयोग गरेको छ । कर्मचारी मिलन केन्दका संरक्षक तथाबांकेका प्रमुखजिल्लाअधिकारी सूर्य बहादुर खत्रीतथाकर्मचारी मिलन केन्द्रबांकेका अध्यक्ष खडानन्द अधिकारीले एक कार्यक्रमकाबीच केन्द्रलाई चामल, दाल, सिमी, केराउ, चना, भुजा, चिउरा, चाउचाउ,...
बाँके । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुनेभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही माघ १० गते देखि २४ गतेसम्म नेपालगञ्जको सडक डिभिजन कार्यालय कारकादो परिसरमा रहेका...
(बाँके) पुस १६ । लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुट्टीको उदघाटन गर्नु भएको छ । कुट्टीको उदघाटन गर्र्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाइ सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने प्रतिवद्धता गर्दै नमूनाले कुट्टीलाई पर्यटकिय...
नेपालगञ्ज । राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा गरिएको छ । नेपाली कांग्रेस बाँकेले आज ४७औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व विपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए...
नेपालगन्ज - नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा राष्ट्रिय पोसाक तथा ढाकाटोपी दिवस नेपालगन्ज उपमहानगर पालीका गेट बाट साइकल यात्रा शुरु गरि बिपि चौक, धम्बोजी चोक, सेतु बिक चौक, न्युरोड , त्रीवेणी मोड, त्रिभुवन चौक, चारबाहिनी, गणेशमान चौक हुँदै उपमहानगर गेट सम्म साइकल यात्रा गर्दै मनाइएको क्लब का अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो । नेपालगन्ज मेडिकल...
(नेपालगन्ज) माइती नेपाल नेपालगंन्ज यो वर्ष खोजतलासका लागि ६ सय ९३ जनाको निवेदन परेको छ। माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले शनिबार पत्रकार सम्मेलन गर्दै खोजतलासको निवेदन दिएकामध्ये २ सय ४९ जना फेला परेको बताए। चारसय ४४ जनाको अवस्था अझै पनि अज्ञात छ । भारत तथा तेस्रो मुलुकमा पुगेर घरपरिवारको सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले माइती नेपालमा खोजतलास...
(नेपालगन्ज) आफनो पेशामा क्रियाशिाल भएर काम गरेका भन्दै इलाका प्रहरी कार्यालय जमुनाहमा कार्यरत सहायक प्रहरी निरीक्षक (असई) कुलवहादुर विक पुरस्कृत भएका छन् । आफूलाई दिइएको जिम्मेवारी कर्तब्यनिष्ठ भई प्रहरी संगठनको नीति, निर्देशन अनुरुप कुशलताका साथ कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । सहायक प्रहरी...
(नेपालगन्ज) निर्मला कुर्मीको अपहरण र शरीर बन्धकपछि हत्या गरिएको घटनामा उनको न्यायका लागि गुहार माग्दै बाकेका महिलाहरु फेरि काठमाडौं आइपुगेका छन् । सरकारले दोषीको छानबिन गरी कारबाही गर्ने आश्वासन दिएको लामो समय बितिसक्दा पनि पीडितले न्याय पाउने अवस्था नदेखिएपछि उनीहरू फेरि आन्दोलनमा उत्रिएका हुन् । बाँके महिला अधिकार मञ्चको नेतृत्वमा उनीहरूले बिहीबारदेखि...
(नेपालगन्ज) अभिभावक बिहिन बालबालिकालाइ पालिकाले संरक्षण दिने भएको छ । खजुरा गाउँपालिकाले खजुरा वडा नम्बर २ को ए गाउँ स्थित गौरीनगरमा खजुरा गाउपालिकाका भित्र रहेका अभिभावक बिहिन बालबालिकाको लागि आवासीय भवन बनाउन लागेको हो । अभिभावकविहीन बालबालिकालाई आवासीय भवनमा पढाई पनि हुने छ । मंगलबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। उक्त आवासीय भवन शिलान्यास खजुरा...