(नेपालगंन्ज) आगो थाप्नु मुढाको कुरा सुन्नु बुढाको उनिहरुको सर्घष योगदानको कदर गर्दै हाम्रो समुदायमा रहेका जेष्ट नागरिकलाइ उनिहरुको योगदान अनुभवको लागि सम्मान गरीएको छ । उमेरमा र अनुभवमा पाका जेष्ठ नागरिक समाजको गहना हुन भन्दै जनप्रतिनिधीले उनिहरुको सम्मान गरेका हुन् । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकला विकको अध्यक्षतामा...
८ माघ, बाँके । (नेपालगंन्ज) बाकेमा भएका १७ वटा क्रसर उद्योगका पुस देखि ठप्प छन् । सरकाले क्रसर उद्योगका सम्बन्धमा नया मापदण्ड ल्याएपछि बाकेका सबै क्रसर उद्योग मापदण्ड भन्दा बाहिर भए पछि बन्द भएका छन् ।पुस २०गते गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा चलिरहेका अधिकांश क्रसर बन्द गरी ओसारपसारमा...
सुर्खेत । सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोला जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन् । गएराति साढे दुई बजे तिर बा ०१०२६ च ९२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित चार जनाको ज्यान गएको हो । दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका...
नरैनापुर ७ माघ । नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ । नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् । सरकारले प्रभावित...
(नेपालगन्ज) बाकेमा बालबिबाह रोक्न धेरै योजना बनाइएको छ । बालिका खाता देखि बिभिन्न उपहारका योजना बनाइएको छ । तर बाकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने महिला लाई ग्यास सिलिन्डर उपहार दिने योजना ल्याइएको छ । मधेशी तथा मुस्लीम समुदायको बाक्लो बस्ती रहेको यो वडामा बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे...
बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७९।०८० को प्रथम तथा दोस्रो चौमासिकको भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाको ६ वटै वडाका लक्षित नागरिकलाई बिहीबारदेखि भत्ता वितरण शुरु गरिएको छ । भत्ता बितरण गर्ने बैंकमै पुगेर गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गर्नुभएको थियो । गाउँपालिकामा...
काठमाडौँ — बाँकेकी निर्मला कुर्मी बेपत्ता पारिएको घटनामा आन्दोलनरत महिलाहरूले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालगन्जबाट काठमाडौं आएर माइतीघरमा १६ दिनदेखि धर्नामा बसिरहेका उनीहरूले शुक्रबार गृहमन्त्रीलाई सम्बोधन गरेर ध्यानाकर्षण पत्र बुझाउँदै न्यायका लागि अपिल गरेका हुन् । तर उनीहरुले गृहमन्त्री लामिछानेलाई भने भेट्न पाएनन् । उनीहरुले...
(बांके) नेपालगन्ज स्थीत जमुनाह नाकामा प्रहरीले भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि अभियान चलाएको छ । जमुनाह प्रहरीको कमाण्ड समहालेका बरिष्ठ सई पूर्ण विकको पहलमा भारतबाट तस्करीका लागि नेपालगन्ज प्रवेश गराइएको ७ ड्रम मसला, ३ रोल कपडा, ३० केजी माछा, ४० वटा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । साढे तिन लाख बराबरको सामाग्रि जिल्ला प्रहरी कार्यलय हुदै भन्सार...
(नेपालगन्ज) बाके र बर्दियामा रहेका लायन्स क्लबहरुले सामाजिक सेवाको हेतुले बिभिन्न सेवाका कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् । लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४४औं जन्मोत्सवको अवसरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनमा आबद्ध रहेका क्लबहरुले आगामी पुस २३–२९ गतेसम्म सात दिन छुट्टाछुट्टै रुपमा बिभिन्न कार्यक्रम गर्ने बिहीबार नेपालगन्जमा...