नेपालगन्ज - जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनर्स्थापना गृह र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधवार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनर्स्थापनास्था गृहका नेपालगन्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । ...
(नेपालगन्ज) नरैनापुर गाँउपालिकाले एसईईमा सर्वत्कृष्ट अंक ल्याएर पास भएका दुइ विद्यार्थी लाइ ल्यापटप प्रदान गरेको छ । एसईईमा सर्बउत्कृष्ट अंक ल्याएर पास भएको भन्दै विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले दुबै जनालाई ल्यापटप प्रदान गरेर सम्मान गरीएको हो । उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान,कापी झोला, प्रमाणपत्र र खादा लगाएको थियो। २६ उत्कृष्ट...
नेपालगन्ज - भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले एक पछि अर्को योजनाको शिलान्यास गरेका छन् । तीन साता अघि नेपालगन्ज–राँझा सडक खण्ड असफाल्क प्रविधिबाट कालोपत्रे गर्न र नेपालगन्ज तथा कोहलपुरमा आकासे पुल निर्माणको शिलान्यास गरेका उनले बुधवार हुलाकी सडक अन्तरगत नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको शिलान्यास गरेका छन् । कुल ३५ किलोमिटर सडक...
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं २० नयाँबस्ती र थपुवा गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँका अधिकांश मानिसहरूमा खोकी लाग्ने र ज्वरो आउने समस्या देखिएपछि नि:शुल्क स्वास्थ्य शिबिर गरीएको छ । वडाध्यक्ष कौशल धोबीका अनुसार घरघरमा भाइरल ज्वरोको बिरामी रहेका छन् । उनले भाइरल ज्वरोको बिरामी बढेको भन्दै स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखासँग...
(नेपालगन्ज) बँकेको जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘गाउपालिकामा छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरेको हो । जानकीका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँीले कार्यपालिकाको बैठकबाट पास भएको कार्यबिधि अनुसार ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरिएको जानकारी दिए । छोरी जीवन बीमा कार्यक्रमका...
बाँके । नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेरि पनि मणिराम खरालले पाएका छन् । प्रमख प्रशासकिय अधिकृत खरालले मंगलबार देखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त...
नेपालगन्ज २७ भदौ : नागरिकको बाँच्न पाउने अधिकार संरक्षणमा अदालतले परमादेश दिएको छ । सवारी दुर्घटना रोकेर नागरिकको बाँच्न पाउने अधिकार संरक्षणको माग गर्दै दायर गरिएको रिटमाथी सुनुवाई गर्दै उच्च अदालतले यस्तो परमादेश दिएको हो । कानून ब्यवसायी समुह(पिआईएल) का नामबाट सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्दै आएका बाँकेका कानून ब्यवसायी र अधिकारकर्मीले दिनहुँ भैरहेका...
नेपालगन्ज नेपालगंन्जमा भेला भएका बादी समुदायले संघ र प्रदेश निर्वाचन बाट बादि समुदायको प्रतिनिधीत्व सुनिश्चत गर्न माग गरेका छन् । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालगंन्जको आयोजनामा नगरमा रयाली गर्दै सोमबार पत्रकार सम्मेलन गरेर वादि समुदायले दलित भित्र पनि पछाडी परेको वादी समुदायको उत्थानका लागि संघ र प्रदेशमा प्रतिनिधित्वको माग गरेका हुन् । पत्रकार...
(नेपालगन्ज) बाके प्रहरीले नेपालगंन्ज स्थीत जमुनाह नाकामा हराएको पैसा र मोबाइल फेला पारि सम्बन्धीत ब्यत्ति लाइ बुझाएको छ । भारतको रुपैडिहाबाट नेपालगन्ज फर्किने क्रममा जमुनाहा नाकामा नेपालगन्ज ३ सदरलाइन निवासी बृजेश वैश्यको ६ हजार रुपियँ र मोबाइल हराएकोमा प्रहरीले फेला पारेर वैश्यसंग सम्पर्क गरि उनलाई बोलाएर ६ हजार रुपियाँर मोबाइल हस्तान्तरण गरेको हो । ६...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाल वडा नं ४ ले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामुलक र प्रचारात्मक अभियान संचालन सुरु गरेको छ । शनिबार नियमीत रुपमा सरसफाइ अभियानमा जुटदै आएको वडाले सरसफाइ अभियान संगै डेंगु रोकथाम अभियान सुरु गरेको हो । वडा नम्बर ४ को आयोजनामा नियमित विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रममा ५० जना सरसफाईकर्मिको उपस्थिति...