२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार


नेपालगन्ज रंगशालाको सेन्थेटिक ट्रयाककालागि १३ करोड ८५ लाख बजेट सुनिश्चित

काठमाण्डौं बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता...

पुरातात्विक संरचनानिर्माणको काम समयमै सक्न मन्त्रीझाँक्रीको निर्देशन

काठमाडौं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्नबागमतीएकीकृत विकास समितिअन्तर्गत...

पहिलो पटक अवधी संविधान

नेपालगन्ज नेपालको संविधान २०७२ लाई अवधी अनुवाद गरि प्रकाशनमा ल्याइएको छ । नेपालमा बसोबास गर्ने...

राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैन ः मन्त्री श्रेष्ठ

चैत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य,...

मानवबेचबिखन बिरुद्ध क्रियाशील संघसंस्थाका अनुभव आदानप्रदान

(नेपालगन्ज) नाइजोरिया र नेपालमा रहेका गैरसरकारी संस्थाहरुले बालबालिका र महिला उत्पीडनको क्षेत्रमा...

प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु सातै प्रदेशमा तालिम संचालन गर्नुपर्छ ः मन्त्री अथक

काठमाडौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम...

८२ घरपरिवारलाई लालपूर्जा वितरण

कपिलवस्तु भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्ष भित्र गाउँब्लकको...

बाँकेका १ सय ३७ जनाको ब्याज अनुदान फिर्ता

बाँके यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ ।  बुधबार...

पिएम कपको उपाधी भारतको हरियाणालाइ

(नेपालगन्ज) आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल...

बाँकेमा ६ महिनाको अवधीमा २५ जना क्षयरोगीको मृत्यु

(नेपालगन्ज) बँकेमा ६ महिनाको अवधीमा २५ जना क्षयरोगीको मृत्यु भएको छ। चालु आर्थिक वर्षको साउनदेखि...