२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
विपद जोमिख न्युनीकरण तथा व्यवस्थापन नीतिहरुमा महिलाको प्रतिनिधित्व भुमीकाको अवस्थामा सुझाव संकलन
  • न्युज डेस्क

    २ असार २०८०, शनिबार

मेनका चौधरी ः बर्दिया ३२ जेठ
गुलरियामा मानवीय साझेदारी प्लेटर्फम हेरचाह कमैयामा महिला जागर नेपालबर्दियाले महिलाले आपतकालमा नेतृत्व गर्न सक्छ भन्दै विपद जोमिख न्युनीकरण तथा व्यवस्थापन नीतिहरुमा महिलाको प्रतिनिधित्व भुमीकाको अवस्थामा सुझाव संकलन कार्यशाला गरेको छ ।
के विपतको प्रभाव महिला तथा पुरुषमा समान हुन्छ त हुदैन भने के के फरक प्रभाव हुन सक्छन प्रभाव र आवश्यकता फरक छ भने राहात प्याकेज एउटै किन, राहतको प्याकेज कसले बनाउछँ , प्रतिकार्यमा महिला सहभागीता तथा अर्थपुर्ण सहभागीता भएको छ त छैन भने किन , के साच्चै प्रभावीतले पाएको सहायताले उनीहरुले आत्म सम्मानीत महसुस गरेको अवस्था छ त, भन्ने बारेमा कार्यशालामा छलफल भएको थियो ।
सरकारको जोखीममा परेको व्यक्तीहरुको विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापनका नीतिहरुमा महिलाको प्रतिनिधित्व भुमीका सहभागीता नै हुदैन त्यसैले जोखीम न्युनीकरणमा समस्या आउने ठहर गरेका छन् ।
आपतकालीन अवस्थामा विशेष वर्ग महिला अपाँङ्घ , गर्भवती ,लैगिक अल्पसंख्यक , दलित , जेष्ठ नागरीक , किशोरी आदीको फरक आवश्यकता सम्वोधन गर्न प्रभावीत मैत्री सहायता उपलव्ध गराउन र उनीहरुको निणर्य प्रकृयामा सहभागीता हुन के गर्नु पर्ला , स्थानीयलाई सम्वोधन गर्दैन, त्यसैले यो समास्या समाधान गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
कमैया महिला जागरण समाजले सरोकार वालाहरुसँग १दिने कार्यशाला जानकारी कमैया महिला जागरण समाजको अध्यक्ष विष्णी थारुले दिनुभयो ।
 

  • २ असार २०८०, शनिबार प्रकाशित
  • Nabintech