१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
यौन दुव्र्यवहार, सामाजिक विभेद अन्त्यका लागि अभिमुखीकरण
  • न्युज डेस्क

    २ असार २०८०, शनिबार

मेनका चौधरी ः बर्दिया
३२ जेठ।
उत्प्रेरक फ्यानको आर्थिक सहयोग तथा सुन्दर संसार बर्दियाके साझेदारीमा लैङ्घिकतामा आधारीत हिसाँन्युनीकरण सम्वन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गुलरियामा सम्पन्न भएको छ । यौन दुव्र्यवहार, सामाजिकविभेद अन्त्यको लागीअभिमुखीकरण गर्दैगर्दा एक जनाले भने यौनीकतामा लैङ्घिकता समाजमा ठुला मान्छेबाटै विभेद भैरहेको छ । गाँउ समाजमा यौनीकतथा लैङ्घिकता माथी विभेद सधै भैरेहेको ठुलो मान्छेहरुले नै छक्का हो भन्ने समाजमा हेप्ने,घरमा घरपरिवारहरुले नै बन्धकबनाउने घरमा डहिँसागर्ने ,कामहरु गर्न गएको बेलामा हेलागर्ने गरेको एक जना तेस्रो लिङ्घीले कार्यक्रममा बताए ।

नाचगानगर्न नजाँदा नाच्नजा टभनेर गालीगर्ने कामगर्न गएको बेलामाकोठा नपाउने बाहिर श्रम गर्न जादा छक्का हो भनेर हेप्ने गरेको गाउँमा पसल थापेर व्यापार गर्दा छक्का हो केहीगर्न सक्दैन भनेर उधारो खाएकाहरुले गाँउमा पैसा नदिदा पसल समेत छोड्न परेको बारबर्दिया नगरपालीका वडा नम्वर ११ को एक जना तेस्रो लिङ्घीले बताइन् ।

यौनीकतथा लैङ्घिकतामागाँउ घरमा छरछिमेकले समाजमा समेत विभेद गर्ने गर्छन अझैपनी समाजमा परीवर्तन नभएकोले यौनीक तथा अल्पसख्यकहरुलाई लिङ्घ र लैङ्घिकतामा भिन्नता घर समुदायमा लोग्ने स्वास्नीमा समेत भएको बताएका थिए ।
उक्तकार्यक्रममा यौनीकताको कानुनीअधिकार गोपनीयताको अधिकारका ेवारे जर्वजस्तीकरणी हाड नाता करणी ,मानव वेचविखन, यौन दुरव्यवहारको वारेमा कानुनी अधिकारको बारेमा शान्तिपुर्नस्थापना केन्द्रबर्दियाको कार्यक्रम संयोजक सपना शर्माले सहजीकरण गरेको जानकारी सुन्दर संसार बर्दियाको कार्यक्रम संयोजक काजल थारुले जानकारी दिइन् ।

  • २ असार २०८०, शनिबार प्रकाशित
  • Nabintech