१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
जाऔँ हिँड घुम्नलाई पुनहिल–घोरेपानी (फोटो फिचर)
  • न्युज डेस्क

    १८ मंसिर २०७८, शनिबार

माथि डाँडामा पुगेर उत्तर र पूर्वतर्फ हेर्यो भने सेताम्य हिमालको लर्कन नै देखिन्छ । तलतिर हेर्दा कालीगण्डकीको खोंच अनि मनोरम दृश्य । भुइँमा गुन्द्री ओछ्याएर बिस्कुन सुकाए जस्तै हिउँ ।

अलिकति सम्म परेको डाँडाको बीच भागमा बनाइएको छ भ्यु–टावर । त्यही टावरमा चढेर चारैतिरको दृश्य नियाल्न पाउँदा मनमा कम्ती आनन्द हुँदैन । वरिपरि पहाडका टाकुराको मनोरम दृश्य र वनस्पतिको जङ्गल । कालीगण्डकी नदीको खोंच भएर पोखरा–जोमसोम र जोमसोम–पोखरा हवाईजहाज उडिरहन्छ ।

तस्विर : unn.com.np

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित
  • Nabintech