२१ श्रावण २०८३, बिहीबार
२१ श्रावण २०८३, बिहीबार
विपत पुर्व प्रतिकार्य याेजनाकाे लागि गुलरियामा रबर वाेट हस्तान्तरण
  • कुस्मा थारु

    १५ श्रावण २०८३, शुक्रबार

विपत पुर्व प्रतिकार्य तयारी याेजनाकाे लागि गुलरियामा एक कार्यक्रममा रवर बाेट हस्तान्तरण भएको छ । बर्दियाको गुलरिया नगरपालिकामा गुलरिया नगरपालिकामा नगर प्रमुख मुक्तिनाथ यादव, नगर उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी, विपद् फोकल अधिकारी मुकुन्द अर्याल, नगर प्रहरी प्रमुख पदमपाणि गोतामे, बी ग्रुपका अध्यक्ष डा. इन्द्र बहादुर भण्डारी तथा प्राक्टिकल एक्शन नेपालका सिनियर कार्यक्रम अधिकृत चक्र बहादुर बम, परियोजना संयोजक हेमन्त राज जोशी साथै परियोजनाका कर्मचारीहरुको उपस्थितिमा स्थानीय आपतकालीन सञ्चालन केन्द्रका लागि रबर बोट हस्तान्तरण कार्यक्रम भएको जानकारी डिल्लीराम चाैधरीले बताउनुभयो ।

  • १५ श्रावण २०८३, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२