भदौ २५गते आज प्राक्त्तिकल एक्सन नेपाल र भेरी वाताबरणीय बिशिष्टता समुह (बि-ग्रुप) द्वारा सन्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना मार्फत पुर्व सुचनाका लागि 86 ” स्मार्ट बोर्ड जिल्ला प्रशासन कार्यलाय बर्दियाका प्रमुख जिल्ला अधिकारि गोगन बहादुर हमाल लाई हस्तान्तरण गरेकाे छ ।(बि-ग्रुप) का अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी , प्राक्त्तिकल एक्सन नेपालका वरिष्ठ अधिकृत चक्र बहादुर बम र समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक हेमन्त राज जोशी साथै परियोजनाका कर्मचारिहरुद्वारा जिल्ला प्रशासन कार्यालय बर्दियालाई प्रमुख जिल्ला अधिकारि गोगन बहादुर हमाल लाई हस्तान्तरण गरेकाे हुन ।

























