१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
सौराहाको गोधुली साँझ (फोटो फिचर)
  • न्युज डेस्क

    १८ मंसिर २०७८, शनिबार

मंसिर १० गतेदेखि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा चलिरहेको छ । महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा शनिबारदेखि चलिरहेको छ ।

त्यसैले सौराहाको बजार क्षेत्रमा मानिसहरुको बाक्लो भिड छ । तर चितवन राष्ट्रिय निकुञ्जसँगैको यो क्षेत्रमा मानिसको भीडदेखि टाढा जनावर र पशुपंक्षीहरु आफ्नै संसारमा छन् । पर्यटकहरु पनि हात्ती चढ्ने, मनोरम दृश्यको अवलोकन गर्ने, पशुपक्षीको तस्वीर खिच्ने काममा रमाइरहेका छन् ।

 

तस्वीर : अनलाइन खबर

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित
  • Nabintech