नेपालगन्ज - बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका प्रमोद पपुलर उम्मेदवार हुन् ।उनि नामले पपुलर भएका होइनन् । उनले गरेका कामले उनलाइ पपुलर बनाएको हो । रिजालले अफनो चुनावी अभियानलाई तीब्र बनाएका छन् । हरेकको घर दैलोमा पुग्दै छन् । भोट माग्ने मात्र होइन् । उनि वडाबासीका चाहना भावना सुन्नमा ब्यस्त...
(नेपालगन्ज ) चमेली बाकाबल उनको उमेरमा सहपाठि पढेर जागीरे भइसके । उनलाइ जागिरको रहर कहिले लागेन् । समाजसंग भिजेर काम गर्न रुचाइन् । गाउ समाजमा हुने बिभेद असमानता लाइ अन्त्य गर्दै सुन्दर समाजको निर्माणमा लागिन् । उनै चमेली बाकाबल आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनको राप्तिसोनारी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार छन् । राजनितीमा निकै पाकि नभएपनि...
नेपालगंन्ज उनको स्वभाव निकै शालिन छ। शान्त छ । तर उनि बिभेद ,असमानता देखिन भनि अराजक हुन्छीन् । उनको यहि स्वभावले उनलाइ सामाजिक आन्दोलनको अगुवा बनायो ।नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार शान्ति ढकाल राजनीतिमा मा पनि नया खेलाडि होइनन् । उनले आफनो पुरै समय सामाजिक र राजनितीक जिबनमा सर्मपण गरेकी छन् । चितवन जन्मथलो भएकी शान्ति ढकाल २०३६...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् । उनी नगरपालिकाको मेयर पदको उम्मेदारी जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलाइृ कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए...
(नेपालगन्ज) यही ३० गते वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय निर्णय भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । बँके जिल्लासँग...
नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उप–महानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र...
नेपालगन्ज- नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । मंगलबार खजुरामा एक समारोहको आयोजना गरि एमाले खजुराले प्रतिबद्धता सार्वजनिक गरेको हो । एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायत, खजुरा गाउँपालिकाको एमालेतर्फका अध्यक्ष उम्मेदवार...
बाँके- कोहलपुर नगरपालिकामा ३ जना स्वतन्त्र सहित १५ जनाले मेयरमा मनोनयन दर्ता गरेका छन् । हर्षउल्लासका साथ मनोनयन दर्ता गरेका थिए । जसमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली काँग्रेस(विपी), जनमत पार्टी(जपा) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माओवादी...
राप्तीसोनारी गाउँपालिकाको ९ वटै वडामा मनोमानी तरिकाले टिकट वितरण गरेको भन्दै काँग्रेस नेतृ संगिता थारुले उपाध्यक्षको टिकट फिर्ता गरेकी छन् । राप्तीसोनारीका ९ वटै वडामा काँग्रेस बाँके क्षेत्र नम्बर–१ ले वडाअध्यक्ष र वडासदस्यका लागि टिकट वितरण गरेको थियो । नेपाली काँग्रेस जिल्ला र क्षेत्र नम्बर– १ क्षेत्रीय कार्यसमितिले मनोमानी तरिकाले राप्तीसोनारी गाउँपालिकाको–९...
नेकपा एमालेले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका लागि सोमबार नेपालगन्ज उपमहानगरपालिका मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकालको उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमालेबाट अध्यक्ष पदमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा प्रमाेद रिजाल, वडा नं. २ मा रामनरेशतेली, वडा नं. ३ मा माेहमद नफिस अन्सारी, वडा नं ४ मा टेकबहादु,केरी, वडा नं. ५ मा सब्लु खाँ, वडा नं. ६...