(नेपालगंन्ज ) नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबा बाके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले डुडुवा गाउँपालिका पुगेर घरदैलो अभियानलाइ तिब्रता दिएका छन् । शुक्रबार केन्द्रित घरदैलो र अवलोकनका क्रममा उनी डुडुवा–५ का विभिन्न टोल–बस्तीमा पुग्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सहभागी भए । चुनावी...
(नेपालगंन्ज ) नेकपा एमालेबाट बाके क्षेत्र नम्बर ३ का उम्मेदवारले स्थानीयसंग भेटघाट र अन्र्तक्रीया लाइ तिब्रता दिएका छन् । बाके निर्वाचन क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानमा जहा जहाँ पुग्छन्, उनलाई अबिर–फुलमालासहित मतदातासँग आशीर्वाद दिनेको संख्या उत्तिकै बढी छ । एमालेले बाँके क्षेत्र नम्बर ३ मा स्वच्छ छबिका युवा नेता मल्ललाई टिकट...
नेपालगन्ज । बिकास केवल भौतिक बस्तु होइन् । त्यो महसुस गर्न सक्ने अनुभुति गर्न सक्ने परिवर्तन हो । त्यसलाइ नै जिबनको मुल मन्त्र बनाएका महेन्द्र अहिले बिकासको खोक्रो नारा लगाउदै भोट माग्नेहरुका बिचमा बिकासको सहि परिभाषा बुझाउदै जनता बिच पुगिरहेका छन् । तर बाँके क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार महेन्द्र प्रकाश चन्दको राजनीतिक यात्रा भने भारतको परदेशी...
नेपालगन्ज । नेकपा एमाले क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२२ मा एमालेको प्रचारप्रसार सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् । नेकपा एमाले बाँके २ बाट उम्मेदवारी दिएका राईले आफ्नो चुनावी...
‘यो चुनाव सरकार बनाउने मात्र होइन, राजनीतिक संस्कार सुधार्ने अवसर पनि हो’ नेपालगंन्ज । हातमा पर्चा । बिना तामझाम । न कुनै मानिसहरुको हुल ।उनि एक्लै भोट माग्दै बजार चोक , टोलतिर डुलिरहन्छन् । बाके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सौभाग्य जंग शाह आफनो चुनाव चिन्ह ‘कप प्लेट’ र स्पष्ट एजेन्डासहित घरदैलो अभियानमा सक्रिय...
बाँके । डुडुवा गाउँपालिका–४ मा घटेको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्वलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। जसपाले जारी गरेको विज्ञप्तिमा मिति २०८२ साल पुष २५ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारित समाचारमा पार्टीका महासचिव तथा...
(नेपालगंज ) नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार प्रतिगामीहरू दोष मात्र देख्ने तर जिम्मेवार नभएका कारण जनतामा निराशा र आक्रोश भएको बताएका छन् । तर नेपालले जेनजीको नाममा भदौ २४ गते भएको लुटपाट र आजगनी गर्नेलाई छुट दिन नहुने तर्क राखे । ‘समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन ।...
१८ जेठ, काठमाडौं । राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित...
नेपालगन्ज — एमाले निकट युवा संघ बँकेले नेपालगन्जमा पुलिस प्रशासन बिरुद्ध सडक तताएको छ । युवा संघ बाँकेका अध्यक्ष ज्ञानेन्द्र ओलि लगायतलाई फसाउँन खोजेको भन्दै संघले बुधबार सडक आन्दोलन गरेको हो । हजारौको संख्यामा रहेका युवाहरुले बँके एसपी मुर्दावाद, कोहलपुर डिएसपी मुर्दावाद, कोहलपुर डिएसपी चोर, कोहलपुर छोड” लगायतका नारा लगाउदै युवा संंघले सडक तताएको हो...