(नेपालगन्ज) बाके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालको घरदैलो अभियानमा स्थानीयको उत्साहपूर्ण समर्थन देखिएको छ । अबिर माला टिका लगाउदै स्थानीयले उनलाइ निर्वाचीत हुने आशिरर्वाद दिएका छन् । सादगी नेताको रुपमा चिनिएका ढकाल लाइ अभियानका क्रममा स्थानीय बासिन्दाहरूले ढकालप्रति खुलेर समर्थन जनाउदै आगामी निर्वाचनमा भारी मतान्तरले विजयी गराउने प्रतिबद्धता व्यक्त...
(नेपालगन्ज) बाकेको कोहलपुर १२ ,का रामप्रसाद वली ६५ बर्षका भए । घरनजिकै बनिरहेको जैबिक पार्क लाइ उनि दिनहु नियाली रहन्छन् । गाउमा बनेको यो पार्कले आफु जस्ता बृद्धाहरुलाइ थकान मेटने साथीसंगती संग भेटने थलोका रुपमा हुने उनको बुभाइ छ । ‘बाहिर निस्कीयौ बस्ने कतै थलो भेटीदैन् टाढा जान सकिदैन् । उनले भने ,‘ बल्ल गाउमा हामी जस्ता बुढापाका लाइ घुमफिर गर्ने थलो भेटीएको...
(नेपालगन्ज) प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाके जिल्ला क्षेत्र नम्बर २बाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता मोहम्मद इश्तियाक राईले जनताका आवश्यकता लाइ ध्यानमा राख्दै शान्ति र सदभाव कायम राख्ने सबैको चाहना लाइ प्राथमिकता दिदै आफनो चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। सोमबार नेपालगञ्जमा आयोजित कार्यक्रममा उनले “समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो...
(नेपालगन्ज) बाके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले “भ्रष्टाचार शून्य बाके–२” अभियानलाई मूल मुद्धाका रूपमा अघि सारेको छ। आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रले बँके–२ को विकास बहसलाई नयँ उचाइमा पु¥याएको छ। सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको प्रतिबद्धता पत्रले “भ्रष्टाचार शून्य...
(नेपालगन्ज) बँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको अवसरमा आइतबार बिहान आयोजित विशेष समारोहमा विश्वविद्यालयले कोइरालालाई सम्मान गरेको हो । सो क्रममा ब्रहाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीले उम्मेदवार...
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विजयी भएमा बँकेको विकासमा उल्लेख्य काम गर्नसक्ने विश्वास झनै बढेर आएको बताउनु भएको छ। वडा नं १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार राईले आफनो काम गराईलाई वडा नं १ ले राम्ररी महसुस गरेको पनि दाबी गर्नुभयो। आफू सांसद र मन्त्री छदा वडा नं १ मा कार्यान्वयन गरेका...
नेपालगन्ज। बाके जिल्लाका आठ स्थानीय तहमध्ये खजुरा गाउपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ। ७१।९९ प्रतिशत अंक प्राप्त गर्दै खजुराले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता र समन्वयका सूचकहरूमा उल्लेखनीय प्रगति गर्दै अन्य सात पालिकालाई पछि पारेको हो। स्थानीय सरकार सञ्चालनका विभिन्न सूचकहरूमा प्राप्त...
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ मा बाँके क्षेत्र नं. २ को वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। प्रतिनिधि सभा निर्वाचनमा बाके निर्वाचन क्षेत्र नम्बर २ चुनावलाई लक्षित गर्दै पार्टीले जनसम्पर्क विस्तार, संगठन सुदृढीकरण तथा मतदाता भेटघाटलाई प्रभावकारी बनाउन कार्यालय सञ्चालनमा ल्याएको हो। सम्पर्क कार्यालय उद्घाटनसँगै पार्टीका नेता तथा कार्यकर्ताहरू...
बाँकेको सदरमुकाम नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । वडा नम्बर ५ स्थित बेलहरी स्वास्थ्य चौकीबाट उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको माग अनुसार करिब १२ लाख रुपियाँ बराबरको अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएपछि सो सेवा सुचारु गरिएको नम्बर ५...