(नेपालगंन्ज ) नेपालगन्ज उद्योग वाणिज्य संघ बाकेको निर्वाचन तिब्र बनाउदै संयुक्त प्यानलले सोमबार सचिवालय सञ्चालनमा ल्याएको छ । नेपालगन्ज न्यूरोडको भानुभक्त चोकदेखि पश्चिम घरवारी टोल जाने बाटोमा स्थापना गरिएको सचिवालयको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुुल वाहिद मन्सुरी चुन्ना, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, संघका बाके...
पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा–७ बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको छ। २०८३ साल साउन २८ गते भएको सम्झौतामा सुशील कोइराला प्रखर क्यान्सर...
नेपालगञ्ज । खडैचा प्रहरी चौकीका इन्चार्ज असई कुलबहादुर विकको पहलमा ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको छ । बँकेको डुडुवा गाउँपालिकास्थित खडैचा प्रहरी चौकीले ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको हो । प्रहरी चौकी खडैचाले लामो प्रयासपछि भवन रहेको जमिन आफनै नाममा ल्याउन सफल भएको हो । सामाजिक कार्यमा...
विपत पुर्व प्रतिकार्य तयारी याेजनाकाे लागि गुलरियामा एक कार्यक्रममा रवर बाेट हस्तान्तरण भएको छ । बर्दियाको गुलरिया नगरपालिकामा गुलरिया नगरपालिकामा नगर प्रमुख मुक्तिनाथ यादव, नगर उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी, विपद् फोकल अधिकारी मुकुन्द अर्याल, नगर प्रहरी प्रमुख पदमपाणि गोतामे, बी ग्रुपका अध्यक्ष डा. इन्द्र बहादुर...
गुलरिया नगरपालिका वडा नम्बर १मा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितीकाे अध्यक्ष रजव अलि गुजर लगायतकाे टाेलीले करिव पाँच हेक्टर जमिनमा वृक्षारोपण गरेको छन्। आर्थिक वर्ष २०८२/२०८३ मा डिभिजन वन कार्यालय बर्दियाकाे करिव २लाख २२ हजार आर्थिक सहयोग करिव पाँच हेक्टर क्षेत्रफलमा वृक्षारोपण समुहले गरेको छ । उक्त समुह सर्पत कटान भएको ठाउँमा समुहले झाडी...
गुलरिया नगरपालिका वडा नम्बर १मा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितीकाे अध्यक्ष रजव अलि गुजर लगायतकाे टाेलीले करिव पाँच हेक्टर जमिनमा वृक्षारोपण गरेको छन्। आर्थिक वर्ष २०८२/२०८३ मा डिभिजन वन कार्यालय बर्दियाकाे करिव २लाख २२ हजार आर्थिक सहयोग करिव पाँच हेक्टर क्षेत्रफलमा वृक्षारोपण समुहले गरेको छ । उक्त समुह सर्पत कटान भएको ठाउँमा समुहले झाडी...
गुलरीया बर्दिया,३साउन:बर्दियाको राजापुर नगरपालीका वडा नम्वर ४ स्थीत लठ्ठहवा सामुदायीक वनले मुहार फेरर्दै गएको छ । अवस्थीति रुपमा रहेको सामुदायीक वनमा नेतृत्व टिम नयाँ आएपछि अहिले वनमा तवन्वध गर्दै १३.७३ हेक्टरमा वृक्षारोपन गर्दै तारजाली निमार्ण गरेको सामुदायीक वनको अध्यक्ष पुनाराम थारुले बताउनु भयो । उक्त सामुदायीक वनमा फत्तेपुर सामुदायीक वन, भेरी...
मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंशवण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विपक्षीहरूका नाममा परमादेश र निर्देशनात्मक आदेश जारी गरेको छ । माननीय न्यायाधीशद्वय मदन पोखरेल र सकुन्तला घिमिरेको संयुक्त इजलासबाट मिति २०८३ साल असार ३२ गते उक्त दूरगामी महत्त्वको फैसला भएको हो...