पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा उपचाररत बिरामीहरूको सहजताका लागि १० थान आधुनिक ह्विलचेयर सहयोग प्रदान गरेका छन् । स्वर्गीय माता धनरुपा ढकालको स्मृतिमा समाजसेवी ढकालले अस्पताललाई ह्विलचेयर प्रदान गरेका हुन् । खजुरा क्यान्सर अस्पतालमा आज उक कार्यक्रमका बीच ढकालले अस्पतालका कार्यकारी निर्देशक डा। निरज...
बर्दिया /असार ३२ : बढैयाताल गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ मा विनियोजित कुल बजेटको ६५.२ प्रतिशत खर्च गरेकोे छ। गाउँपालिकाले सार्वजनिक गरेको क्षेत्रगत बजेट तथा खर्च विवरण अनुसार कुल ९८ करोड ३४ लाख ६१ हजार ९४५ रुपैयाँ बजेटमध्ये ६४ करोड १२ लाख ७३ हजार ४४५ रुपैयाँ ६७ पैसा खर्च भएको छ भने ३४ करोड २१ लाख ८८ हजार ४९९ रुपैयाँ ३३ पैसा बजेट खर्च हुन बाँकी रहेको छ।...
बर्दिया असार ३० बर्दियामा आर्थिक वर्ष २०८३/८४ का लागि जिल्ला दररेट स्वीकृत गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम दररेट स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकमा सडक पूर्वाधार विकास कार्यालयको संयोजकत्वमा गठित उपसमितिले सरकारी...
(नेपालगंन्ज ) महिलाहरुलाई स्वतन्त्र पूर्बक हिंडडुल गर्न सहयोग होस् भन्ने हेतुले महिनावारी हुदा पुनः प्रयोग गर्न मिल्ने फ्रिडम किट व्याग बितरण गरीएको छ । बँकेको जानकी गाउपालिका वडा नम्वर ३ का एक सय जना महिलाहरुलाई एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो । महिनावारी हुदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्री भएको किट व्याग प्रदान...
आज गुलरिया नगरपालिकाका वडा नं ८काे महाकवि देवकोटा मावीमा विकासको लागि हाम्रो प्रयास नेपाल बर्दियाकाे आयोजना लागुऔषध दुर्व्यसनी तथा बालविवाह न्यूनिकरणका लागि जनचेतनामुलक सडक नाटक प्रदर्शन कार्यक्रम मंगलबार भएको छ। उक्त कार्यक्रममा गुलरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न बाल विवाह न्युनिकरण...
सुमित्रा थारु: मेरो उडान,९असार:बर्दियाकाे गुलरिया नगरपालिकामा कारितास नेपालको आयोजनामा विपद् जाेखिम मुल्यांकनकाे विषय अभिमुखीकरणनएक दिने कार्यक्रम सम्पन्न भएको छ । साे क्रममा रेडक्रस सोसाइटी बर्दिया जिल्लाको पूर्वी अध्यक्ष महेश गौतमले संकतासंनाता विषयमा समुदायको बाढी प्रभावित भएको व्यक्ति हरुलाई जानकारी दिनु भयो । बाढी प्रभावित घर...
बर्दियाकाे बारबर्दिया गुलरिया लगायत ६३ठाँउमा बाढी कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ । भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत गुलरिया नगरपालिका वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० मा गुलरिया नगरपालिका का नगरप्रमुख मुक्तिनाथ यादव लगायत विपद सम्पर्क ब्यक्ति वडा...
जेठ २२,११०विश्व वातावरण दिवसकाे अवसरमा वृहत वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम बारबर्दिया नगरपालिका वडा नं ६जयनगर जनजागृति सामुदायिक वन उपभोक्ता समितीकाे जँगल रौपेर मनाएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि बारबर्दिया नगरपालिका वडा नं ६काे वडा सदस्य हाेमा कुमारी गौतम र बबई डिभिजन वन कार्यालय बर्दियाकाे प्रमुख प्रशुराम...
बर्दियामा विरोध प्रदर्शन, वन कार्यालयको सूचना फिर्ता गर्न माग , गर्दै गएको चुनावमा चुपचाप घन्टी मा छाप लगाएका जनता लाई बालेनले गर्न लागे उठिबास आफैभाेट हालेका ले आफै सर्वत्र विराेध प्रदर्शन मा छन्। बर्दिया,वैशाख २१ गते गुलरियामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले विरोध प्रदर्शन गरेका छन्। डिभिजन वन कार्यालय, बर्दियाले बस्ती खाली...