नेपालगंन्ज । बर्दियाको बाल संरक्षण केन्द्रका रहेका असाहाय बालबालिका लागि न्यानो कपडा सहयोग गरीएको छ । केयर नेपाल को साझेदारीमा बर्दिया नगरापालिकाको वडा नं ११मा रहेको बेलभारमा रहेको बाल संरक्षण केन्द्रका २४ जना असाहाय बालबालिका लाइ सो कपडा बितरण गरीएको हो । एक एक थान ब्लेकंकेट र ट्राउजर बितरण गरीएको बि ग्रुपका निर्दैशक डम्मर सुनारले बताए । सो कपडा बाल संरक्षण...
काठमाडौँ — बाँकेकी निर्मला कुर्मी बेपत्ता पारिएको घटनामा आन्दोलनरत महिलाहरूले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालगन्जबाट काठमाडौं आएर माइतीघरमा १६ दिनदेखि धर्नामा बसिरहेका उनीहरूले शुक्रबार गृहमन्त्रीलाई सम्बोधन गरेर ध्यानाकर्षण पत्र बुझाउँदै न्यायका लागि अपिल गरेका हुन् । तर उनीहरुले गृहमन्त्री लामिछानेलाई भने भेट्न पाएनन् । उनीहरुले...
नेपालगञ्ज,पुस २९ । लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाउनुभएको छ । प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगञ्ज पुगेर नदी कटान र सिचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गर्नुभएको छ । सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख...
(बांके) नेपालगन्ज स्थीत जमुनाह नाकामा प्रहरीले भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि अभियान चलाएको छ । जमुनाह प्रहरीको कमाण्ड समहालेका बरिष्ठ सई पूर्ण विकको पहलमा भारतबाट तस्करीका लागि नेपालगन्ज प्रवेश गराइएको ७ ड्रम मसला, ३ रोल कपडा, ३० केजी माछा, ४० वटा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । साढे तिन लाख बराबरको सामाग्रि जिल्ला प्रहरी कार्यलय हुदै भन्सार...
बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ बस्तीबाट ठुलो परिमाणमा अवैध काठसहित ३ जना पक्राउ परेका छन् । अवैध काठ लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा सँगै गएको नरैनापुर सव-डिभिजन वन कार्यालयका रेन्जर जगबिर खत्रीको टोलीले बिहिबार दिउँसो साढे २ बजे गाउँपालिकाको वडा नम्बर...
(नेपालगन्ज) बाके र बर्दियामा रहेका लायन्स क्लबहरुले सामाजिक सेवाको हेतुले बिभिन्न सेवाका कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् । लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४४औं जन्मोत्सवको अवसरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनमा आबद्ध रहेका क्लबहरुले आगामी पुस २३–२९ गतेसम्म सात दिन छुट्टाछुट्टै रुपमा बिभिन्न कार्यक्रम गर्ने बिहीबार नेपालगन्जमा...
(बाँके) पुस । माटो सुहाँउदो खेतीवातीका लागि नरैनापुर गाँउपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाँउपालिका भित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशाक्तीका बारेमा जानकारी लिएर साही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि मंगलबार गाँउपालिका स्तरिय माटो परिक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनु भयो । माटो तथा मल पक्षिण...
(बाँके) । नरैनापुर गाँउपालिका वडा नम्बर १ महतिनियामा संचालित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नया भवनको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह र प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले शिलान्यास गर्नु भएको छ । प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा रहेका जिर्ण विद्यालयहरुलाई भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बनाउन तर्फ लाग्न...
(नेपालगन्ज) स्थानीय निकायका सेवा सुबिधामा दलित महिलाको पहुचं बढाउन सबै सरोकारवालाहरु सम्बेदनशिल हुनुपर्ने कार्यक्रममा बताइएको छ । नेपालगंन्जमा आयोजीत कार्यक्रममा दलित समुदायको शिर्षकमा छुटयाइएको बजेट तथा लक्षित कार्यक्रम अन्र्तगतका कार्यक्रममा दलित महिलाको पहुचं बढाउन सबैले सहयोग गर्नुपर्ने सहभागिले बताए । दलित महिला संघ(फेडो)बाकेँ आयोजनामा बुधबार दलित...