नेपालगन्ज - जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव सम्भवत कम उमेरका अध्यक्ष पदका उम्मेदवार हुन । यिनै युवा उम्मेदवारका पक्षमा मतदाताहरु खुलेका छन् । जिल्लाको सबै भन्दा धेरै ठुला उद्योगहरु भएको पालिकालाई समृद्ध बनाउने अठोट सहित यादव चुनावी घरदैलोमा छन् । यादवले जानकी गाउँपालिकालाई पश्चिमकै ठूलो औद्योगिक करिडोर बनाउन पूर्वाधार निर्माण गर्ने...
नेपालगन्ज - नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं बाँके जिल्ला सहइन्चार्ज मोहमद हारुनले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरका मतदाताले मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई बिजयी बनाउने बताएका छन् । घरदैलो अभियानका क्रममा बोल्दै हारुनले भने–‘बैशाख ३० गते नेपालगन्जका मतदाताले मिश्र र ढकालको उम्मेदवारी सदर गर्ने...
नेपालगञ्ज - नेपालगञ्ज १ का फातिमा खातुन लाई अबको स्थानिय चुनाव बाट युवाहरुको मुद्दालाई दह्रो रुपमा उठाउने नेताले जिते हुन्थ्यो भन्ने चाहाना छ । युवाहरुमा बढ्दो बेरोजगारि संगै सक्षम र शिक्षित युवाहरु समेत नेपालगञ्जमा आफ्नो भविष्य नदेखेर विदेश नै पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि युवाहरुको समस्या बुझेको नेताले जित्नु अहिलेको अपरिहार्य आवश्यकता हो भन्छिन्...
चितवनको माडीको अयोध्यापुरीमा विक्रम संम्वत् २०२६ सालमा सिंहबहादुर कार्की र हरिकला कार्कीकी छोरी शान्ति देवि ढकालको जन्म भयो । तत्कालीन समयमा छोरीहरुलाई विद्यालय पठाउने घटना नगन्य रुपमा थियो । तर शान्तिका बुबा बन विभागमा भएकै कारण उनको परिवारमा पढ्नुपर्छ भन्ने वातावरण थियो र उनले एसएलसीसम्म मात्रै भए पनि पढ्न पाईन् । उनी बाल्यावस्थामै भएका बेला परिवर्तनका...
नेपालगन्ज नेताहरुले एकअर्का बिरुद्ध गर्ने तुच्छ व्यवहारबाट नेपाली राजनीति आलोचित छ । गाली मात्र होइन निर्वाचनको बेला त भौतिक आक्रमणमै उत्रिने तहसम्मको व्यवहार हुन्छ । यही कारणले समाजमा परिवार परिवार, छिमेकी छिमेकीबीच झगडा हुन्छ । तर बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव अपवाद देखिए । शुक्रवार घरदैलो अभियान...
नेपालगञ्ज - नेपालगञ्ज उद्योग वाणिज्य संघले नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा सहभागि उम्मेदवारसंग " समृद्ध बाँके, समृद्ध नेपालगञ्ज"लाई अभियानकै रूपमा प्रतिवद्धता खोजेको छ । समृद्ध नेपालगञ्जका लागि उम्मेदवारहरू संग कस्ता एजेण्डा छन् भन्ने विषयमा निजी क्षेत्रले बृहद छलफल समेत गरेका छन् । छलफलमा बिभिन्न दलका उम्मेदवारले आफ्ना एजेन्डा प्रस्तुत...
नेपालगंन्ज तिलकबीर सुनार वडामा नौलो नाम होइइन् । गाउको दुंखसुखंमा उनि साथमा हुन्छन् । तिलकबीर सुनार बाकेको खजुरामा नेकपा एमाले बाट एक्लो दलित उम्मेदवार हुन् बाकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका तर्फबाट तिलकवीर सुनार वडाध्यक्षका प्रत्यासी छन् । उनी यसअघि पनि ४ का निर्वाचित वडाध्यक्ष हुन् । जनप्रतिनिधी कम उनि जनताको सेवक भएर काम गरे । दुखंसुखमा...
बाँके- बिकास भन्ने कुरा एकै पटक ह्वात्तै हुने पनि होइन र म एकै पटक समग्र कोहलपुरको बिकास गर्छु भनेर हजुरहरु सामु झुटो आश्वासन देखाउदिन भनेर कोहलपुर नगरपालिका नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार खिल प्रसाद भुषालले घरदैलो को क्रममा भनेका छन् । शुक्रबार कोहलपुर नगरपालिका नेकपा एमालेले सुरु गरेको हाइकमाण्ड र उम्मेदवार सहितको घरदैलो अभियानमा कोहलपुर...
बाँके-राप्ती सोनारी गाउपालिका वडा नं. ८ बाट नेकपा एमालेका वड अध्यक्ष पदका उम्मेदवार शालिकराम डागी, खुल्ला सदस्य रमेश खनाल लगायत सम्पुर्ण टिमको जित पक्का भएको स्थानीय जनताको उत्साहजनक उपस्थितिले जनाएको छ। डागी र खनाल एमाले भित्र मात्र नभैइ अन्य पाटिहरुमा पनि एकदमै लोकप्रिय छन्। उनिहरु राजनीति र समाजसेवा दुईटैलाई सङ्गसङ्गै लिएर हिडेका जनताको सेवामा खटिएका...