बाँके - बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले फेरि चुनाव लड्नुका पछाडी आफ्नो एकमात्रै लक्ष्य भनेकाे यो क्षेत्रको विकास गर्नु भएको बताएका छन्। संसदमा अनि सरकारमा लडेरै भएर पनि आफ्नो क्षेत्रमा विकासका योजनाहरू ल्याएको स्मरण गराउँदै उनले फेरि पनि अधुरा योजनाहरू पूरा गर्न र नयाँ आयोजनाहरू ल्याउनका...
बाँके - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जन्मायो । यही ठाउँमा जन्मिएर खेल क्षेत्र, समाजसेवा र राजनीतिलाई अगाडी बढाएका हुन्, सुरेन्द्र हमालले । त्यसैले धेरै खेलाडी भएको वडाका रुपमा समेत चिनिन्छ, नेपालगन्ज वडा नम्बर २ । उक्त वडाका युवा तथा खेलाडीले वडा नम्बर २ मा धेरै खेलाडी हुनुमा हमालकै उत्प्रेरणा भएको बताउँछन्...
बाँके - बाँकेको क्षेत्र नं. २ का संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार राज कुमार रौनियारले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन । शिव सेनाका स्वतन्त्र उम्मेदवार खनाल र रौनियारले बिहीबार पत्रकार सम्मेलन मार्फत आफ्ना १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन । उक्त प्रतिबद्धतामा यस क्षेत्रको जिवन...
बाँके । बाँकेको क्षेत्र नंं. २ बाट संघीय सांसदका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषले मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक प्रशासनले जेलमा राखेको बताएका छन । उनले घरदैलो महाभियान क्रममा जनता समक्ष सम्बोधन गर्दै २३ पटक सम्म हिरासतमा बसेको बताएका छन । उनले भने, ‘अहिले सम्म नेपाल सरकारले नजायज पाँच वटा राजद्रोह, सात सार्वजनीक मुद्दा मधेशी जनताहरुका लागि...
नेपालगन्ज - बाँके जनता समाजवादी पार्टी नेपालबाट बाके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफना ‘दश दृष्टि’ सार्वजनिक गरेका छन्। उम्मेदवार राईले दश बुँदामा आफ्नो दृष्टि सार्वजनिक गरेका हुन्। राईले आफना दृष्टिबारे बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । प्रदेशका दुई उम्मेदवारलाई दायाँ र बायाँ...
बाँके - डाेटीमा केन्द्रविन्दु बनाइ आएकाे भूकम्पले घर भत्किंदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाै घरहरू भत्किएका छन। ...
बर्दिया - न कार्यककर्ताको ताति न गाडीको लस्कर छ । उनि संग जनताको बिश्वास अनि बर्दिया बनाउने अभियानको अभिारा मात्र छ । भएको जागीर छाडेर आफनो क्षेत्रको बिकासको लागि उनि अहिले चुनाबी अभियानमा छन् । बर्दियाका देवी प्रसाद तिवारी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यका लागि मतदातातको घर दैलोमा छन् । स्वतन्त्र रुपमा आफनो उम्मेदवारी दिएका तिवारी चुनाव चिन्ह्...
बाँके। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि ‘चुनावी मुद्दा’ बनाउन नसक्नेगरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताएका छन्। आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी वस्तीहरूमा मतदाता भेट्न पुगेका राईले उनीहरूका समस्या समाधानका लागि नीतिगत तहमै आफूले हस्तक्षेपकारी भूमिका...
बाँके। बाँके क्षेत्र नं. १ अन्तर्गत पर्ने राप्तीसोनारी गाँउपालिकाका मतदाताहरुले वर्षौदेखिको अध्यारोबाट मुक्ती दिलाउनेलाई आफुहरुले मतदान गर्ने बताएका छन । दशकौंदेखी अध्यारोमा बस्न बाध्य त्यस क्षेत्रका नागरीकहरुले निवर्तमान साँसदद्धवय महेश्वर गहतराज (अथक) र कृष्णा केसी (नमुना) का कारण आफुहरुले उज्यालोको अनुभुती गर्न पाएको भन्दै पुनः उनिहरुलाई मतदान गर्ने बताएका...