कात्तिक ५ बाँके। जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्र नं २ का सबै वडाहरूमा आइतबार एकैपटक चुनावी घरदैलो अभियान सुरु गर्ने भएको छ। यो निर्वाचन क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन्। यी सबै वडामा एकैपटक घरदैलो कार्यक्रमहरू सुरुवात हुने र त्यसपछि त्यो चुनावसम्मै निरन्तर रहने पनि जसपाले जनाएको छ। घरदैलो...
बाँके, - बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार किस्मतकुमार कक्षपतिले विकास र समृद्धिमै आफ्नो अर्जुन दृष्टि हुने बताएका छन् । घरदैलो अभियानमा जनता माझ पुगेका उम्मेदवार कक्षपतिले ५ वर्षभित्र गर्न सकिने काम मात्र घोषणापत्रमा राखिने बताए । बाँके क्षेत्र नं. ३ ख को सि गाउँ, पुलचौक, रिमझिम बजार र एल गाउँमा भएको भेटघाट तथा घरदैलोमा उम्मेदवार...
(नेपालगन्ज)े मनकारी प्रहरको उपनाम पाएका कुल बहादुर बिक सामाजीक काममा रमाउछन् । प्रहरी पोशाकमा भएपनि उनि सामाजीक अभियानमै जुटेका हुन्छन् । इलाका प्रहरी कार्यालय जमुनाहका सह–इन्चार्ज रहेका प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले फेरी हराएका एक तिन बर्षिय बालक लाइ परिवार संग भेट गराएका छन् । नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका तीन बर्षिय बालक हस्नेत राईलाई सीमावर्ती...
कात्तिक २ बाँके। जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ। बुधबार बिहान नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो। जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग...
बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन्। उनले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्। बाँके क्षेत्र नं २ मा पार्टीका प्रचार प्रसार कार्यालयहरू उद्घाटन...
बाँके- अविरल वर्षाका कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम...
बाँके- बाँकेमा ३ वटै निर्वाचन क्षेेत्रमा नेकपा एमालेले आफ्नाे उम्मेदवार दर्ता गराएकाे छ । २ प्रतिनिधि र ५ प्रदेश सभा सदस्यामा नेकपा एमालेले उम्मेदवारी दिएको हो। नेकपा एमालेका केन्द्रिय सदस्य सूर्यप्रसाद ढकालले बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन। त्यसै गरी एमाले क्षेत्र नं. १ बाट प्रदेशसभाकाे (ख) दुर्गाप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका...
बाँके - जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो। अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ।बाँके क्षेत्र नं १ प्रतिनिधि सभामा जसपाबाट रामकुमार यादव उम्मेदवार बनेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नं १...
बाँके- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाढि प्रभावित क्षेत्रको निरिक्षण गरेका छन । अविरल वर्षाका कारण आएको बाढिले पुर्याएको क्षतीको जानकारी लिन शनिबार बाँके आईपुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल निरिक्षण गरेका हुन । निरिक्षणका क्रममा मन्त्री अथकले तत्काल उद्धार तथा राहत कार्यका जुट्न स्थानिय युवाहरुलाई अपिल...