कात्तिक १९, कोहलपुर पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने बताएका छन । शनिबार बिहान पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबिच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम- लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन । आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था...
बाँके- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार नेपालगन्जका युवा उद्यमी विनोद अग्रहरीले आज शनिवार आना एजेण्डा सार्वजनिक गरेका छन् । त्यसलाई उनले आफुले पुरा गर्नसक्ने वाचापत्र भनेका छन् । पुरानो सोंचबाट मुलुकले उपलब्धी पाउन नसक्ने भएकाले आफु अग्रसर हुनुपरेको बताउदै आएका अग्रहरीले विकाससँगै जनअपेक्षा र आवश्यकतामा आधारित रहेर एजेण्डा...
बाँके । बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाललाई यस क्षेत्रका स्थानियहरुले समर्थन गर्दै निर्वाचन सम्पन्न नभए सम्म कसैको चिया खाजा नखाने बताएका छन । आसन्न मंसिर ४ गतेको निर्वाचन नजिक्दै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा बाँके क्षेत्र नं. संघीय सांसद पदका हिन्दुवादी...
बाँके- जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २मा चुनावी घरदैलो अभियान तीव्र बनाएको छ।केही दिन अघि निर्वाचन क्षेत्र भित्र पर्ने नेपालगन्ज उपमहानगर र डुडुवाका २७वटै गाविसमा उसले एकै पटक घरदैलो अभियान थालेको थियो। चुनाव प्रचारप्रसार समितिका अनुसार सबै वडाहरूमा चुनावी घरदैलो अभियान तीव्र र उत्साह जनक रूपमा भइ रहेको छ। सोमबार बिहानै देखि नेपालगन्जका विभिन्न वडा...
बाकेजनता समाजवादी पार्टीले बाँके निर्वाचन क्षेत्र नं २ मा पर्ने २७ वटै वडाहरूमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेको छ। तिहारअघि यी २७ वटै वडामा उसले एकैसाथ घरदैलो अभियानको सुरुवात गरेको थियो। सबै वडाहरूमा निर्वाचन परिचालन समिति बनाएर उसले घरघर पुगेर मतदातासँग भोटका लागि अपिल गरिरहेको छ। क्षेत्र नं २बाट प्रतिनिधिसभाका लागि उम्मेदवार तथा जसपाका नेता...
बाके । चुनाव नजिकिँदै जँदा बाँकेमा जनता समाजवादी पार्टी प्रवेशको लहर बाक्लिएको छ। दैनीक जसो सयौ युवाहरू जसपा प्रवेश गरेका छन्। विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेका उनीहरूलाई बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार तथा जसपा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए। दैनिक जसो पनि विभिन्नपार्टीपरित्यागगरीकरिब१सय ५० जना भन्दा बढी जनता समाजवादी...
नेपालगन्ज जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक रुपमा बहस गर्न चुनौती दिएका छन्। आफ्ना विपक्षी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झुटा बाचाहरू गरेको’ भनेर प्रचार गरिरहेको बताउँदै उनले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि बताए। ‘कसैले...
कात्तिक ५ बाँके। जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्र नं २ का सबै वडाहरूमा आइतबार एकैपटक चुनावी घरदैलो अभियान सुरु गर्ने भएको छ। यो निर्वाचन क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन्। यी सबै वडामा एकैपटक घरदैलो कार्यक्रमहरू सुरुवात हुने र त्यसपछि त्यो चुनावसम्मै निरन्तर रहने पनि जसपाले जनाएको छ। घरदैलो...
बाँके, - बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार किस्मतकुमार कक्षपतिले विकास र समृद्धिमै आफ्नो अर्जुन दृष्टि हुने बताएका छन् । घरदैलो अभियानमा जनता माझ पुगेका उम्मेदवार कक्षपतिले ५ वर्षभित्र गर्न सकिने काम मात्र घोषणापत्रमा राखिने बताए । बाँके क्षेत्र नं. ३ ख को सि गाउँ, पुलचौक, रिमझिम बजार र एल गाउँमा भएको भेटघाट तथा घरदैलोमा उम्मेदवार...