मेनका चौधरी ः बाँके,३१ जेठ गुलरिया वडा नम्वर ७मा मा बसपार्क लैंगिक हिंसा बिरुद्व जागौं , मानव बेचबिखन रोकौं’ भन्ने नारा सहित लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि सडक नाटक प्रर्दशन गरिएको छ । मानव अधिकारका लागि एकल महिला विकास केन्द्र गुलरिया बर्दियाको आयोजनामा सुर्र्याेदय सांस्कृतिक प्रतिष्ठानले गुलरियाको प्रस्तुती सवै वडाहरुमा जनचेतनामुलक...
नेपालगंन्ज नेपालगंन्जमा मंगलबार सुत्केरी महिला लाइ पौष्टिक आहार बितरण गरेको छ । अखिल नेपाल महिला संघ बाकेले मंगलबार भेरी अस्पतालमा पुगेर सुत्केरी भएका महिला लाइ पौष्टिक आहार बितरण गरीएको हो । “राष्ट्रिय महिला अधिकार दिवको अवसरमा भेरि अस्पतालमा ५१ जनमा सुत्केरी महिलाहरुलाइ पौष्टिक आहार बितरण गरीएको हो । अखिल नेपाल महिला संघ बाके जिल्ला कार्यबहाक अध्यक्ष...
(नेपालगन्ज ) तनाव जिबन शैली ।कामको ब्यस्तताका बिच थकान बाट छुटकारा पाउन स्प गर्ने चलन बढेको छ । पछिल्लो समय पर्यटक आगमनको केन्द्र बन्दै गएको बाकेको नेपालगंन्जमा ठुला ठुला होटल खुल्ने क्रम संगै आधुनिक सुविधा सहित ‘द रोयल स्पा ट्रेनी◊ सेन्टर ’ सञ्चालनमा आएको छ । धम्बोजी स्थीत चोक नजिकै आकर्षक सजावटसहितको द रोयल स्पा ट्रेनी◊ सेन्टरसंचालनमा आएको हो । ठुला होटलमा पर्यटकलाई...
(नेपालगन्ज ) बँकेको खजुरामा सोलारबाट उत्पादन गरेको १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले खजुरा गाउपालिका वडा नं ८ रनियापुरमा १० मेगावाट उत्पादन गरि सकेको छ भने थप १० मेगावाट उत्पादन अन्तिम चरणमा पुगेको छ । ३३ केभी प्रसारण लाइन मार्फत सो विद्युत कोहलपुर सबस्टेशन जोडिएको नेपाल...
बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी...
२० चैत्र । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिनु भएको छ । । आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान...
(नेपालगन्ज) सरकारको नीति र बैंकको चर्को ब्याजदरले ब्यापारीले बाच्न मुस्कील भएको भन्दै त्यसको विरोधमा नेपालगन्जमा व्यापारीले प्रदर्शन गरेका छन्। बैंकहरूको सामन्त शाही बन्द गर, ब्याजदर बाच्न गाह्रो भयो , गरी खान दे, अनियन्त्रित मिटर ब्याज मिनाहा गर, उच्च सेवा शुल्क बन्द गर, देशलाई मजबुद निकास दे’ लगायत लेखेको प्लेकार्ड बोकेका उद्योगी व्यापारी वीरेन्द्रचोकबाट निस्केर...
(नेपालगन्ज) यस बर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ मा बाकेबाट नौ हजार २३ जना सहभागि हुने भएका छन् जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालयबाट नौ हजार २३ जना सहभागि हुने भएका हु्न् । जिल्लामा २३ वटा परिक्षा केन्द्रहरु तोकिएको शिक्षा बिकास तथा समवन्य इकाइ बाकेका प्रमुख भगवानप्रसाद पौडेलले बताए । तीन हजार चार सय ४४ जना छात्रा र तीन हजार ११ जना छात्र गरी ६ हजार, चार सय...
मेनकाचौधरी ः बर्दिया २६ फागुन, ः बर्दियामामहिलाजनप्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई गुलरियामाप्रजनन् स्वास्थ्यअधिकार सम्वन्धीएक दिने अधिमुखीकरण तालिमगुलरियामा सम्पन्नभएकोे छ । बर्दियाकाजनप्रतिनिधिमहिलातथाअधिकारकर्मी महिलाको सहभागीता रहेको कार्यक्रममालुम्विनीप्रदेश स्वास्थ्यमन्त्रालयकानसिङ्गअधिकृत सुनिता ज्ञवालीले लुम्विनीप्रदेशमाप्रजनन...