१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार
सुत्केरीलाइ अखिल नेपाल महिला संघको पौष्टिक आहार
  • न्युज डेस्क

    १६ जेष्ठ २०८०, मंगलवार

नेपालगंन्ज
नेपालगंन्जमा मंगलबार सुत्केरी महिला लाइ पौष्टिक आहार बितरण गरेको छ ।

अखिल नेपाल महिला संघ बाकेले मंगलबार भेरी अस्पतालमा पुगेर सुत्केरी भएका महिला लाइ पौष्टिक आहार बितरण गरीएको हो ।

“राष्ट्रिय महिला अधिकार दिवको अवसरमा भेरि अस्पतालमा ५१ जनमा सुत्केरी महिलाहरुलाइ पौष्टिक आहार बितरण गरीएको हो ।

अखिल नेपाल महिला संघ बाके जिल्ला कार्यबहाक अध्यक्ष मिना सुवेदी ढकालको संयोजकत्वमा केन्द्रीय सदस्य तथा बाके इन्चार्ज, अक्षरी पोख्रेल ,केन्द्रिय सदस्य सुनिता तिवारी लगायतको सहभागितामा पौष्टिक आहार बितरण कार्यक्रम गरीएको हो ।

 

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२