(नेपालगंन्ज ) बाकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याउदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई समेत छलेर ल्याइएको ८ लाख ६७ हजार ७ १५ रुपैयाँ बराबरको चाँदीका गहना नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गहना र...
(नेपालगंन्ज ) सांसद मोहन बानियाविरुद्ध बलात्कारको आरोप लागेको छ।नेकपा एमालेका नेता बानिया विरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगन्जको होटलमा बानियाले बलात्कार गरेको आरोप लगाएकी हुन। जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिदै शिक्षिका शाहीले नेपालगन्जको होटलमा बसेको बेलामा सांसद बानियाले दुई पटक बलात्कार...
(नेपालगंन्ज ) सिन्दुर पोते अनि चुरा उनले कहिले लगाउन छोडीनन् ।पति फर्केर आउने दिनहरु पर्खदै उनले कैयो रात रोएर पनि बिताइन् ।पति बिनाको घर लाइ उनले आफनै संसार ठानीन् ।दिन महिना साल बित्दै गए । तर उनि फर्केर आएन््न । एकातिर पर्खाइको पिडा अर्काेतिर समाजको दिष्टीकोण । धेरै असहजता बाबजुत उनले आफना १८ बर्ष बिताइन् ।आफन्त घर परिवारले भर मान्न छाडे् । तर उनले आशा मारीनन्...
(नेपालगंन्ज ) बाकेको नेपालगन्ज उपमहानगरपालिका–१ का हिमाल बुढालाई अपहरण गरी हत्या गरेर फरार रहेका ३३ वर्षीय सौभाग्य मल्ल ११ वर्षपछि पक्राउ परेका छन् । २०६७ माघ ३ गते बुढाको हत्यापछि कर्तब्य ज्यान मुद्दा लागेका नेपालगन्ज उपमहानगरपालिका–१३ (हाल वडा १०)का मल्ल शुक्रबार गोरखाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी...
डेक्स न्युज । बाकेको नरैनापुर गाउपालिकाले किसान लाइ पेन्सन दिन थालेको छ। यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन्। गाउपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन्। उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए। ‘गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन...
डेक्स न्युज । प्रेस चौतारी बाकेको नव निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदभार शनिबार सम्पन्न भएको छ । गत पुस २८ गते सम्पन्न भएको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शनिबार पदभार गराईएको हो । पुस २८ गते नेपालगन्जमा सम्पन्न जिल्ला अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा २७ सस्यीय कार्यसमिति सर्वसम्मत गरेको थियो । शनिबार निर्वाचन समितिले औपचारिक...
डेस्क न्युज । बाँकेको नेपालगन्ज बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्याएर बलात्कार...
डेक्स न्युज । बाँकेमा निमाणधीन होल्ङ्गि सेन्टरको लुम्विनी प्रदेशको आन्तरीक तथा सञ्चार मन्त्री तिलकशर्मा हिमाल लगायतको जिल्ला स्थीत सुरक्षा निकायको टोको सयुक्त आज अनुगमन भएको छ । अनुगमनको क्रममा आन्तरीक तथा सचार मन्त्री तिलक शर्मा हिमालले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ मा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणलाई तिब्र निमार्ण भएको बताए । उनले कोरोना...
डेक्स न्युज । प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय चयन भएका छन्। नेपालगन्जमा बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको ९ औं जिल्ला सम्मेलनले पत्रकार रोकायको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा विनोद भट्टराई, उपाध्यक्ष महिलामा रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्रराज पौडेल, सहसचिव भगत राम थारु र कोषाध्यक्षमा जियाउल...