(नेपालगन्ज) दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनितिक सहभागिता अभिबृद्धिका लागि मतदाता सचेतना अभियान सुरु गरीएको छ । दलित महिला संघ फेडो बाकेको आयोजनामा डिसिसिको सहयोगमा दुइ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार देखि नेपालगंन्जमा सुरु भएको हो । अभिमुखिकरण कार्यक्रममा खजुरा, डुडुवा ,बैजनाथका गाउपालिकाका २५ जनाको सहभागिता छ । बाके जिल्ला निर्वाचन अधिकारी...
(नेपालगन्ज) जबरजस्ती करणी अभियोग लागेका एमाले सांसद मोहन बानिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाकेका डीएसपी मधुसुदन न्यौपानेले बानिया लाइ सोमबार नेपालगंन्ज बिमानस्थलबाट पक्राउ गरीएको बताए । काठमाडौ बाट फर्कदै गर्दा नेपालगंन्ज बाट बानिया पक्राउ परेका हुन् । जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । माघ १९ गते नेपालगन्जस्थित...
(नेपालगंन्ज ) बाकेको नेपालगंन्ज उपमहानगरपालिका २ की बालिका १६ बर्षिय बालिका १० बर्ष पछि आफनो घर फर्केकी छन् । भारतको अल्मोडामा रहेकी उनि ६ बर्षको उमेरमा हराएकी थिइन् । करिव १० वर्ष अघि आफनै मामाले घरबाटै भारत पुर्याएका थिए । बालिका भारतको अल्मोडा जिल्लाको राजकिय बालगृह ‘किशोरी बख’ मा थिईन् । बालिकाको परिवारले दिएको जानकारी सहोदर मामाले बालिकालाई कोही नभएको...
न्यूज डेस्क भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुुदुुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायको आज स्थलगत निरीक्षण गर्नुु भएको छ । स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमि सम्बन्धी...
न्यूज डेस्क डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको आज बुधबार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र...
नेपालगन्ज — बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएकी प्रहरी जवानको ट्रक पल्टिएर च्यापिँदा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको पल्टिएको ट्रकमा च्यापिएर मृत्यु भएको हो । ३६ वर्षीया उनको घर बर्दियाको ठाकुरबाबा नगरपालिका ७ मा रहेको कोहलपुर प्रहरीले जनाएको छ । चौराहामा आइतबार राति १० बजे तीव्र गतिमा आएको ट्रक...
नेपालगंन्ज इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत तुलसिपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले गरेका हुन् । न्यायाधीश डा.बागचन्दले मानव अधिकारको विषयलाई सम्बेदनशीलताका साथ...
(नेपालगन्ज) घरमा बिहेको रौनक सुरु भइसकेके थियो । बिहेका लागि सबै तयारीमा जुटीसकेका थिए । बिहे भोजका लागि चाहिने सामाग्रिले घर भरीएको थियो । केटा पक्ष लाइ दिने लत्ताकपडा ।छोरी लाइ दिन भाडाकुडाले घरमा पुगिसकेका थिए। नजिकका इष्टमित्र ,टाढाका पाउना आउने क्रम सुरु भइसकेको थियो । माग २६ गते बिहेको मिती तोकीएको थियो । कार्ड छापीएर आएका थिए । तर एकाएक केटा पक्षले दाइजोको...
डेक्स न्युज, बलिउडका चर्चित नायक सलमान खान सहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउने भएको छ । स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक...